समाचार

धरानको जंगलमा झोलाभित्र भेटिएको शवको पहिचान

दमक नगरपालिका– ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दकम–५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ । प्रहरीले खोजी गरे पनि दमकमा उनलाई चिन्ने मान्छे...

नयाँबानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

नयाँबानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

अहिले उनीहरूलाई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले जानकारी दिएका छन् । उनीहरूले अनलाइनको माध्यमबाट जुवा खेलाउने तथा धम्क्याउने गरेको प्रहरीको आरोप छ । ...

सोमबार, २२ असार २०८३
कालोपत्र गरेपछि लामीडाँडा विमानस्थलमा उडान बन्द

कालोपत्र गरेपछि लामीडाँडा विमानस्थलमा उडान बन्द

“लामीडाँडा विमानस्थलमा उडान कटौती हुनु दुःखद् विषय हो”, प्रदेशसभा निर्वाचनमा खोटाङ क्षेत्र नं १ (क)बाट निर्वाचित मन्त्री राईले भने, “राज्यकोषको ठूलो लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थलमा नियमित उडान भर्ने गरी...

सोमबार, २२ असार २०८३
पृथक्तावादीको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्रलाई रुसद्वारा स्वतन्त्र राज्यको मान्यता

पृथक्तावादीको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्रलाई रुसद्वारा स्वतन्त्र राज्यको मान्यता

उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन् । घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी...

सोमबार, २२ असार २०८३
लमजुङमा भूकम्पको धक्का

लमजुङमा भूकम्पको धक्का

गएराति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो । यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ । जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका–८...

सोमबार, २२ असार २०८३
महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने

महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको...

सोमबार, २२ असार २०८३
नेपाल एयरलाइन्सको मुम्बई–काठमाडौँ उडान कहिले ?

नेपाल एयरलाइन्सको मुम्बई–काठमाडौँ उडान कहिले ?

कोभिड सङ्क्रमणदर घटेसँगै मुम्बई–काठमाडौँ उडान सञ्चालन हुन लागेको हो । भारतको निजी क्षेत्रको वायुसेवा प्रदायक इन्डिगो एयरले फागुन १८ (मार्च २) देखि मुम्बईबाट काठमाडौँ उडान गर्ने गरी मिति तोकेको छ...

सोमबार, २२ असार २०८३
ट्राफिक प्रहरीले मोबाईल एप्सबाट तत्कालै नक्कली लाइसेन्स पत्ता लगाउने

ट्राफिक प्रहरीले मोबाईल एप्सबाट तत्कालै नक्कली लाइसेन्स पत्ता लगाउने

यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाउने चालकलाई कारबाही गर्न मोबाइल एप्समार्फत तत्कालै जाँच गर्न मिल्ने गरी प्रविधिको विकास गरेसँगै त्यस्ता चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको हो ।...

सोमबार, २२ असार २०८३
बतास समूहको पक्षमा यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेश खारेज

बतास समूहको पक्षमा यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेश खारेज

सोमबार न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायले फागुन १ गते बतासको पक्षमा जारी गरिएको अन्तरिम आदेश खारेज गर्दै पशुपति विकास कोषलाई कानुन बमोजिम अघि बढ्न बाटो खुला गरिदिएका छन् ।

सोमबार, २२ असार २०८३
आयोगद्वारा  निर्वाचनका लागि आठ अर्ब ९५ करोड बजेट स्वीकृत

आयोगद्वारा निर्वाचनका लागि आठ अर्ब ९५ करोड बजेट स्वीकृत

आयोगलाई प्राप्त हुने बजेटको ठूलो हिस्सा अर्थात् झन्डै ८५ प्रतिशतभन्दा बढी रकम जिल्ला निर्वाचन, प्रदेश निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा खर्च हुने गरेको छ । आयोगले यसअघि स्थानीय तह निर्वाचनका...

सोमबार, २२ असार २०८३
नक्कली मह उत्पादन गर्ने नरबहादुरको नक्कली विस्कुट उत्पादन गर्ने धन्दा

नक्कली मह उत्पादन गर्ने नरबहादुरको नक्कली विस्कुट उत्पादन गर्ने धन्दा

महाशाखाकाको टोलीले विशेष सूचनाका आधारमा नक्कली बिस्कुट, पाउरोटी र कुकिज उत्पादन गर्ने कारखानामा छापा मारेको थियो । महाशाखाले कारखानामा सिल गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ । श्रेष्ठ गत...

सोमबार, २२ असार २०८३
नक्कली पिसिआर रिपोर्ट बनाउने ल्याब इन्चार्जविरुद्ध मुद्दा दायर

नक्कली पिसिआर रिपोर्ट बनाउने ल्याब इन्चार्जविरुद्ध मुद्दा दायर

कार्यकक्षमा नै स्वाब सङ्कलन गरी नेगेटिभ रिपोर्ट आएकालाई समेत पैसा लिएर पोजेटिभ बनाएको जस्ता तथ्यका आधारमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

सोमबार, २२ असार २०८३