समाचार

एमसीसीमा सहमति जुटाउन कांग्रेसको दौडधुप

प्रधानमन्त्रीले पनि हिजो एमाले नेताहरुसँग सत्तारुढ दलबाट एमसीसी अनुमोदनका लागि असहयोग भएको भन्दै सघाउन आग्रह गरेका थिए । तर एमाले नेताहरुले पार्टीले उठाउँदै आएका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग...

युक्रेनलाई थप हतियार दिने अमेरिकी वाचा

युक्रेनलाई थप हतियार दिने अमेरिकी वाचा

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसको पछिल्लो कदमविरुद्ध सशस्त्र बल परिचालन नगर्ने घोषणा गरेका छन् । तर जगेडामा रहेका सुरक्षा बल सदस्यहरूलाई तालिमका लागि भने बोलाउन लागिको उनले जानकारी दिए ।

मंगलबार, २३ असार २०८३
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिए । ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...

मंगलबार, २३ असार २०८३
कलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामाको निधन

उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक...

मंगलबार, २३ असार २०८३
एमसीसी अनुमोदनका लागि सहयोग गर्न एमालेलाई प्रधानमन्त्रीको आग्रह

एमसीसी अनुमोदनका लागि सहयोग गर्न एमालेलाई प्रधानमन्त्रीको आग्रह

जवाफमा अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने बताएका थिए...

मंगलबार, २३ असार २०८३
प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भएपछि प्रधानमन्त्री देउवा र प्रतिपक्षी दलबीच भएको यो पहिलो छलफल हो । सत्तारूढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी...

मंगलबार, २३ असार २०८३
'एमसीसीका कारण अमेरिकासँगको सम्बन्ध बिग्रियो भने त्यसको दोष आफूलाई चुकेल्याङ ठान्नेहरूले  बोक्नुपर्छ'

'एमसीसीका कारण अमेरिकासँगको सम्बन्ध बिग्रियो भने त्यसको दोष आफूलाई चुकेल्याङ ठान्नेहरूले बोक्नुपर्छ'

एकातिर सरकारको अर्थमन्त्री अर्कातिर मात्र निगमको कार्यवाहक प्रमुख । यो संयुक्त राज्य अमेरिकी सरकारको प्रतिनिधि कसरी हुनसक्छ। प्रतिनिधि नै हो भने संयुक्त राज्य अमेरिकी सरकारले दिएको Credential letter खै कहाँ...

मंगलबार, २३ असार २०८३
पुण्यको काममै भ्रष्टाचार !

पुण्यको काममै भ्रष्टाचार !

जिल्ला वन कार्यालय सिमरा, बाराका सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम बिरुवासमेत रोपण नगरी रकम हिनामिना गरेको पाइएको छ । ...

मंगलबार, २३ असार २०८३
सर्वोच्चद्वारा निर्वाचन रोक्न माग गर्दै परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा निर्वाचन रोक्न माग गर्दै परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार

यसअघि सर्वोच्च प्रशासनले रिट निवदेन दरपीठ गरेको थियो । त्यसविरुद्ध उनले दिएको निवेदन दर्ता गरेर सर्वोच्चले सुनुवाइ थालेको थियो । सर्वोच्चको यो आदेशसँगै अब वैशाख ३० मा स्थानीय निर्वाचन हुने...

मंगलबार, २३ असार २०८३
घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने

घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने

खाडीलगायत देशमा महिला कामदार पठाउन प्रतिबन्ध लगाएयता महिला अनौपचारिक मार्ग प्रयोग गरी विदेशिने गरेका छन् । जसले गर्दा उनीहरूलाई जबरर्जस्ती श्रम र बेचबिखन जस्ता जोखिममा पारेको छ । प्रतिबन्धका कारण...

मंगलबार, २३ असार २०८३
'सरकारमा बसेर सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुन्छ'

'सरकारमा बसेर सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुन्छ'

तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे ।...

मंगलबार, २३ असार २०८३
सर्वोच्चद्वारा एमसीसीविरुद्धको रिट दर्ता गर्न अस्वीकार

सर्वोच्चद्वारा एमसीसीविरुद्धको रिट दर्ता गर्न अस्वीकार

त्यसैगरी, अधिवक्ता स्वागत नेपालले एमसीसीका लागि एमसिए नेपालमार्फत नेपालको राष्ट्रिय स्वाधीनता विरुद्ध प्रयोग गर्ने उद्देश्यले नेपालको नुवाकोट जिल्लाको बेलकोटगढी वडा नं. ७ रातमाटेमा ३९८ रोपनी जमीन खरिद गरेकोमा सो लगायत...

मंगलबार, २३ असार २०८३