डा केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सिसीटिभी फुटेज हेर्दा अस्पतालको उत्तरतर्फको झाडी भएको क्षेत्रबाट बिहान करिब ७ः३७ मिनेटमा कुकुरले मृत शिशु च्यापी अस्पतालमा प्रवेश गरेको देखिन्छ ।” ...
यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवा ५० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार अपराह्न नयाँ दिल्ली पुगेका थिए । शुक्रबार नै भारतीय विदेशमन्त्री यश जयशंकरसँग...
सबै हिमाल तथा पिक गरेर २२ टिमका ३७ महिला र ११६ पुरुष गरी कूल १५३ आरोही आरोहणमा निस्किएका हुन् । ति हिमाल तथा पिक आरोहणबाट पाँच करोड ६१ लाख ४४...
राष्ट्रपति कार्यालय अगाडि भएको प्रदर्शनले हिंसात्मक रुप लिएको भोलिपल्ट (शुक्रबार) श्रीलंकामा आपतकालीन अवस्था लागू भएको छ। कोलम्बोमा बिहीबार रातिको समयमा ५ हजार भन्दा धेरै मानिस सडकमा उत्रिएका थिए। उनीहरुले राष्ट्रपति...
नेपालले त्रिकोणात्मक टी२० आई सिरिजको लिगको अन्तिम खेलमा शनिबार मलेसियासँग खेल्दैछ। खेल दिउँसो १२ : ३० मा टियु मैदानमा सुरु हुनेछ। नेपाल लगातार तीन खेलमा जितका साथ फाइनलमा पुगिसकेको छ। नेपालले...
देशको उत्तरी क्षेत्रबाट फर्किएर डोन्बास क्षेत्र र खार्किभ शहरमा रुसी सैनिकले शक्तिशाली आक्रमणका लागि तयारी गरेको हुनसक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आशंका व्यक्त गरेका छन्। ...
युक्रेनले आफ्नो इन्धन भण्डारण डिपोमा आक्रमण गरेको रुसले आरोप लगाएको छ। युक्रेनको उत्तरी क्षेत्रको सीमा नजिकै रुसी इलाकामा रहेको इन्धन डिपोमा आगलागी भएको रुसी अधिकारीको भनाइ छ। ...
कतार फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणमा पूर्वविजेता स्पेन र जर्मनी एकै समूहमा परेका छन्। कतारको दोहामा शनिबार आयोजित ‘ड्र’ समारोहमा स्पेन र जर्मनी दुवै समूह ‘ई’ मा परेका हुन्। यस...
आगामी वैशाख ३० गते देशभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचन आयोगले तयारी गरिरहेको जानकारी दिँदै उनले सङ्घीय संसद्को निर्वाचन पनि समयभित्रे सम्पन्न गरिने बताए । ...
घटनास्थल पुगेका स्थानीयले सस्तोमा भिरको जग्गा किनेर डोजरले सम्याएर भिरमा गरिएको जग्गा प्लानिङले एकातिर दुई जनाको ज्यान गएको र यस्तो जग्गा किनेर घर बनाउने सयौँको ज्यान जोखिममा पर्ने सम्भावना रहेको...
भारतीय समकक्षी नरेन्द्र मोदीसँग भने शनिबार मात्रै भेटवार्ता हुनेछ। त्यसपछि आइतबार बनारसको भ्रमण गरि प्रधानमन्त्री सोही दिन स्वदेश फर्कने कार्यक्रम छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो प्रधानमन्त्री...