समाचार

पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताएका छन् । उनले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू...

कम भिजिबिलिटीका कारण त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित

कम भिजिबिलिटीका कारण त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित

आइतबार बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भएका कारण आन्तरिकतर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । ...

सोमबार, २२ असार २०८३
विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित

विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित

प्रतिवेदनले निर्णयकर्ता र स्वास्थ्य संरचनालाई परिवार नियोजनका सामग्रीको पहुँच, स्वीकार्यता, गुण र विविधतामा सुधार गरी अनिच्छित गर्भाधारणको रोकथामलाई प्राथमिकतामा राख्न र गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचनामा व्यापक...

सोमबार, २२ असार २०८३
पुटिन–जेलेन्स्की सिधा वार्ताका  लागि आवश्यक तयारी पूरा : युक्रेनी प्रमुख वार्ताकार

पुटिन–जेलेन्स्की सिधा वार्ताका लागि आवश्यक तयारी पूरा : युक्रेनी प्रमुख वार्ताकार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच सिधा वार्ताका लागि आवश्यक तयारी पूरा गरेको युक्रेनका प्रमुख वार्ताकारले बताएका छन्।शुक्रबार युक्रेन र रुसका वार्ता टोलीबीच भिडियो लिंकमार्फत् भएको छलफलले...

सोमबार, २२ असार २०८३
आरआरआरका लागि राम चरण र जुनियर एनटिआरले मात्रै लिए ९० करोड भारु पारिश्रमिक

आरआरआरका लागि राम चरण र जुनियर एनटिआरले मात्रै लिए ९० करोड भारु पारिश्रमिक

स्टोरी, फायर र वाटरको थिममा देखाइएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले नवौं दिनसम्म पनि राम्रो व्यापार गरिरहेको छ। एक सातामै ७५० करोड व्यापार गरेको यो फिल्मले दर्शकको मन जितेको छ। बाहुबली...

सोमबार, २२ असार २०८३
पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धकाे अविश्वासको प्रस्तावमाथि मतदान हुँदै

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धकाे अविश्वासको प्रस्तावमाथि मतदान हुँदै

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार मतदान हुँदैछ। उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि नेसनल एसेम्ब्लीमा मतदान हुन लागेको हो। अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछ।

सोमबार, २२ असार २०८३
युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कब्जा गर्ने रुसको प्रयास : युक्रेनी राष्ट्रपति

युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कब्जा गर्ने रुसको प्रयास : युक्रेनी राष्ट्रपति

रुसले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कब्जा गर्ने प्रयास गरिरहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दाबी गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले शनिबार अबेर राति भिडियो सम्बोधनमा गर्दै डोन्बास (पूर्वी क्षेत्र) र युक्रेनको...

सोमबार, २२ असार २०८३
प्रदर्शन रोक्न श्रीलंकामा आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागू

प्रदर्शन रोक्न श्रीलंकामा आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागू

श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यू लागू लगाएको छ। सरकारले आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागू गरेको हो। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा खाद्यान्न तथा इन्धनसहितका अत्यावश्यक सामग्रीको अभाव भएको छ। यसले गर्दा...

सोमबार, २२ असार २०८३
युक्रेनको बुचा शहरमा करिब ३०० व्यक्तिलाई सामूहिक चिहानमा गाडिएको दाबी

युक्रेनको बुचा शहरमा करिब ३०० व्यक्तिलाई सामूहिक चिहानमा गाडिएको दाबी

युक्रेनी सेनाले रुसबाट नियन्त्रण फिर्ता लिएको राजधानी किएभ बाहिरको बुचा शहरमा करिब ३०० व्यक्तिलाई सामूहिक चिहानमा गाडिएको दाबी गरिएको छ। मेयर अनातोली फेडोरुकले युक्रेन–रुस युद्धको बेला मारिएका व्यक्तिहरुलाई सामूहिक चिहानमा...

सोमबार, २२ असार २०८३
आईपीएल : गुजरातको दोस्रो जित, दिल्ली १४ रनले पराजित

आईपीएल : गुजरातको दोस्रो जित, दिल्ली १४ रनले पराजित

गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार दोस्रो जित हात पारेको छ। हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै जित हात पारेको हो। ...

सोमबार, २२ असार २०८३
चार बुँदे सहमतिपछि  पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

चार बुँदे सहमतिपछि पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए । ...

सोमबार, २२ असार २०८३
भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेलको मूल्य प्रति लिटर ९३.८७ भारतीय रुपैयाँ रहेको छ ।  ...

सोमबार, २२ असार २०८३