युक्रेनी युक्रेनी सेनाले चर्चित रुसी समर्थक राजनीतिज्ञ भिक्टर मेदवेदचुकलाई पक्राउ गरेको दाबी गरेको छ। विपक्षी नेता मेदवेदचुक देशद्रोहको आशंकामा केही दिनदेखि घरमै नजरबन्दमा थिए। तर, रुस सेना युक्रेनमा प्रवेश गरेपछि...
अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिन ‘तानाशाह’ बनेको भन्दै उनको आदेशमा रुसी सेनाले युक्रेनमा ‘नरसंहार’ मच्चाइरहेको बताएका छन्। ...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको वार्ता असफल भएको बताएका छन्। युक्रेनको राजधानी किएभ वरपरबाट रुसी सेना फिर्ता गरेपछि पहिलोपटक उनले वार्ताबारे सार्वजनिक प्रतिक्रिया दिएका हुन्। ...
“जोनसन र सुनाकलाई आज कारबाही सम्बन्धी सूचना पठाइएको छ, उहाँलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो,” एक सरकारी अधिकारीले भने । ...
नेपाल वायुसेवा निगमले पनि काठमाडौँ–कोरिया उडानको प्रयत्न गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिएका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले दक्षिण कोरियामा प्राप्त हुन सक्ने मौसमी कामदारको अवसरबारे पनि राजदूतसँग चासो राखेका...
बैशाख ३ गते जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी केन्द्रमा पठाउने निर्णय गरिएको काँग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । गठबन्धन...
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वैशाख ४ गतेभित्र गठबन्धन र उमेदवारको टुंगो लगाउन स्थानीय तहलाई निर्देशन दिने बैठकले निर्णय गरेको जानकारी दिए । ...
राष्ट्रिय सुरक्षा परिषदको चैत १७ गतेको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । ...
उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानव हड्डी लैजान खोजेको...
पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टोको छोरा बिलावल भुट्टो पाकिस्तानको नयाँ विदेशमन्त्री बन्ने सम्भावना बलियो भएको छ। पूर्वक्रिकेटर इमरान खानको सरकार ढालेपछि बनेको नयाँ मन्त्री मण्डलमा बिलावलले विदेश मन्त्रालयको महत्वपूर्ण पद पाउने...
विश्व शक्ति राष्ट्र अमेरिकाले स्पष्ट शब्दमा भारतलाई चेतावनी दिएको छ। उसले युक्रेन युद्धमा रुसको समर्थन गरेको भन्दै भारतलाई कडा चेतावनी दिएको हो। ...
यसैबीच जीवन बचाउने औषधि अभावमा श्रीलङ्कामा ठूलो सङ्ख्यामा नागरिकहरूको ज्यान जान सक्ने चिकित्सकले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी...