“तीनै जनाको म्याद मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ बमोजिम प्रहरी प्रधान कार्यालय, नक्सालको सहयोग लिई उपलब्ध हुनसके इमेल वा फ्याक्स वा अन्य विद्युतीय साधनबाट आजको मितिले सात...
उनले भने, ‘यो पटक अर्थमन्त्रीजीले खास गरी निजी क्षेत्रलाई एउटा डेभलपमेन्टको इन्जिनको रुपमा प्रष्टसँग स्वीकार्नु, मेक इन नेपालजस्ता दूरगामी सोच बोकेको १० वर्षको स्पष्ट औद्योगिक विकासको ढाँचा बोकेको रोडम्यापलाई अंगाल्नु...
निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ देखि १७ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको निर्देशनालयले जनाएको छ । ...
गतवर्ष असार १ गते मेलम्ची खोलामा सुक्खा पहिरो आउँदा आयोजनाको पूर्वाधारमा क्षति पुगेको थियो । गत वर्ष बाढी आउनुअघि नै सुरुङमा पानी बन्द गरिएकाले सुरुङभित्र भने क्षति पुग्न पाएको थिएन...
सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट गएको आयोगको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको भण्डारीले बताए । ...
उनले भने, ‘विगतमा यहाँले संसद्बाहिर बजेट प्रस्तुत गर्दा यही विषय सम्झिदिएको भए कति राम्रो हुन्थ्यो ?गतवर्ष कोभिडले थलिएका बेला ६.५ प्रतिशत आर्थिक वृद्धि भन्नुभएको थियो । अहिले ८ भन्दा सम्भव...
उनले चुनावी सरकारले आउँदो सरकारलाई बोकी नसक्ने गरी आर्थिक दायित्व सिर्जना गरेको आरोप लगाए । पौडेलले पाँच महिनाको चुनावी सरकारले पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेको बताए । उनले...
कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । भौगोलिकरूपमा विकट,...
श्रीमान रामचन्द्र माझीले गुप्ताङ्गमा लौरो छिराएर घाइते बनाएपछि गीता बिहीबार भरतपुर अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकका अनुसार गीताको गुप्तङ्गमा लौरो छिराइदिएपछि यौनाङ्ग नै च्यातिएको थियो। श्रीमान रामचन्द्र भने चितवन प्रहरीको...
युरोपेली संघ (ईयू) का नेताहरूले यस वर्षको अन्त्यसम्म रुसबाट आउने तेलमा करिब ९० प्रतिशत कटौती गर्न सैद्धान्तिक सहमति जनाएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनलाई सहायता उपलब्ध गराउन बेल्जियमको राजधानी...
घटना थाहा पाउनासाथ मकरबहादुरका ठूला छोरा उत्तम काठमाडाँै जानुभयो । माहिला भूषण विदेश छन् । कान्छा सुरेश काठमाडौँमै काम गर्छन् । यता राजनका भाइ मनोज लण्डनबाट यसतर्फ आउँदै गरेका खबर...
भन्सार विभागले गत वैशाखमा सञ्चालन गरेको भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ। लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन्। ...