समाचार

विमान खोज्न सेनाको सर्च अभियान, न्यौरीकोटबाट माथि चढ्दै

धाँसाबाट खोजी कार्यका लागि टिटी लेकतर्फ लागेको सेनाको उद्दार टोली न्यौरीकोटबाट माथि लागेको छ। स्थानीय व्यक्तिदेखि सेना गरेर करिब सयको हाराहारीमा खोजी कार्यमा तैनाथ रहेको टोली आज राती (आइतबार) ११...

सरकारले ल्यायो किसान पेन्सन योजना

सरकारले ल्यायो किसान पेन्सन योजना

कोष स्थापना गर्न प्रारम्भमा बिऊ पूँजीबापत् एक अर्ब रुपैयाँ छुट्याइएको छ । किसान परिचयपत्रको आधारमा किसानहरुलाई सार्वजनिक सेवामा सहुलियत तथा छुटको समेत व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताए । ...

आइतबार, २१ असार २०८३
मौसम प्रतिकूल भैरहेकाले सतर्क रहन चेतावनी

मौसम प्रतिकूल भैरहेकाले सतर्क रहन चेतावनी

हाल देशको सूदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशको केही स्थानहरूमा मेघ गर्जन चट्याङ र हावा हुरी सहितको बादल विकसित भई हल्का पानी परिरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत...

आइतबार, २१ असार २०८३
संसदमा  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा LIVE

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा LIVE

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ...

आइतबार, २१ असार २०८३
विमान खोजीमा नेपाल आर्मीको ‘ड्रयाग टिम’ परिचालन, घाँसामा खसेको आशंका

विमान खोजीमा नेपाल आर्मीको ‘ड्रयाग टिम’ परिचालन, घाँसामा खसेको आशंका

विमान दुर्घटना भएको शंकास्पद ठाउँ धौलागिरीको टिटी तालमा पुग्न धाँसाबाट ६ घण्टा लाग्ने स्थानीयवासी बताउँछन्।  ...

आइतबार, २१ असार २०८३
तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान सकिँदैनः कामु प्रधानन्यायाधीश कार्की

तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान सकिँदैनः कामु प्रधानन्यायाधीश कार्की

उनले अटोमेशनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेशनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताए । उनले भने, ‘गोलाको विकल्प तत्काल हामी जानसक्ने अवस्था पनि छैन । ...

आइतबार, २१ असार २०८३
पाइलट घिमिरेको मोबाइल नेटवर्कको आधारमा खोजी तिब्र

पाइलट घिमिरेको मोबाइल नेटवर्कको आधारमा खोजी तिब्र

‘हामीले ट्रयाक गर्ने प्रयास गरिरहेका छौ। तर, मौसम अनुकुल छैन। पुरै डाँडामा हुस्सु परेको छ भने सिमसिम पानी पनि परिरहेको छ,’ नेपाल आर्मीकाे श्राेतले बतायाे।  ...

आइतबार, २१ असार २०८३
यात्रुका भावविह्वल आफन्त पोखरा विमानस्थलमा

यात्रुका भावविह्वल आफन्त पोखरा विमानस्थलमा

यसैबीच, मुस्ताङको लेते क्षेत्रमा हराइरहेको तारा एयरमा सवार यात्रुका आफन्त पोखरा विमानस्थलमा आइपुगेका छन् । विमानस्थल परिसरमा आएका उनीहरु भावविह्ल देखिएका छन् । हराएको विमान तथा यात्रुका बारेमा यत्तिका समयसम्म...

आइतबार, २१ असार २०८३
स्थलमार्गबाट वेपत्ता जहाजको खोजी गर्न नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन

स्थलमार्गबाट वेपत्ता जहाजको खोजी गर्न नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन

काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धारकार्यका लागि थप हेलिकप्टर तयारी अवस्थामा रहेकाले मौसम सुधार आउनासाथ हवाईमार्गबाट खोजकार्य पुनःसुरु गरिने केन्द्रले जनाएको छ । स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना...

आइतबार, २१ असार २०८३
सम्पर्कविहीन जहाजको खोजी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

सम्पर्कविहीन जहाजको खोजी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो । लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको...

आइतबार, २१ असार २०८३
मौसम खराब हुँदा सम्पर्कविहीन जहाजको खोज तथा उद्धारमा समस्या

मौसम खराब हुँदा सम्पर्कविहीन जहाजको खोज तथा उद्धारमा समस्या

अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि श्रृंखला आसपासका क्षेत्रमा प्रहरी र स्थानीयले खोजी गरिरहेका प्रहरीले जनाएको छ ।  पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको...

आइतबार, २१ असार २०८३
तारा एयरको जहाज लेते माथिको पहाडमा दुर्घटना भएको आशंका

तारा एयरको जहाज लेते माथिको पहाडमा दुर्घटना भएको आशंका

जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए । पोखराबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज १० बजेर २० मिनेटमा अवतरण गर्नुपर्ने थियो । जहाजको खोजीका लागि हेलिकप्टर...

आइतबार, २१ असार २०८३