समाचार

आनीबानी सुध्रिएका बाघले माफी पाए 

आनीबानी सुध्रिएका बाघले माफी पाए 

जंगल जाँदा बाटामा जम्काभेट भएर मानिसलाई आक्रमण गरेका बाघलाई ‘आनीबानी सुध्रिएको’ निष्कर्ष सहित रिहा गरिएको छ। ‘मान्छे मारेको’ अभियोगमा नियन्त्रणमा लिई हिरासतमा राखिएका त्यस्ता बाघमध्ये ‘आनीबानी सुध्रिएका’ जतिलाई वासस्थान जंगलमा...

बुधबार, १० भदौ २०८३
उपत्यकामा नयाँ अनुहार:  इश्वर पोखरेललाई रञ्जु दर्शनाको चुनौति 

उपत्यकामा नयाँ अनुहार: इश्वर पोखरेललाई रञ्जु दर्शनाको चुनौति 

काठमाडौंको क्षेत्र नम्बर ५ पोखरेलको निर्वाचन क्षेत्र हो। नयाँ अनुहारले महानगरको नेतृत्व हात पारेको राजधानीमा संसदीय निर्वाचनको परिणाम दलहरुकै उम्मेदवारको पक्षमा जानेमा विश्लेषकहरु आशंका गर्न थालेका छन्।  ...

बुधबार, १० भदौ २०८३
आज जुम्लाको तापक्रम १५ जनकपुरको ३४ 

आज जुम्लाको तापक्रम १५ जनकपुरको ३४ 

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।  ...

बुधबार, १० भदौ २०८३
पुल भत्कँदा आवतजावत गर्न सास्ती

पुल भत्कँदा आवतजावत गर्न सास्ती

अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्किँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ। ...

बुधबार, १० भदौ २०८३
पहिलो नेपाली ‘एनालग एस्ट्रोनट’ ज्योति भन्छिन्– ‘नासाको अन्तरिक्षयात्री बन्न चाहन्छु’

पहिलो नेपाली ‘एनालग एस्ट्रोनट’ ज्योति भन्छिन्– ‘नासाको अन्तरिक्षयात्री बन्न चाहन्छु’

एयरफोर्सको अनुभव, लिडरसिप र कार्यक्षमताका कारण उनी सबैभन्दा उत्कृष्ट घोषित भएकी थिइन् । त्यसैले उनलाई उक्त टोलीको कमान्डरको भूमिका दिइएको थियो । उनको पाँचजना ‘क्रु मेम्बर’मध्ये तीनजना पोल्यान्ड र एकजना...

बुधबार, १० भदौ २०८३
चिनियाँ राष्ट्रपतिको आश्वासन, ‘हङकङमा चिनियाँ नीति थोपरिने छैन’

चिनियाँ राष्ट्रपतिको आश्वासन, ‘हङकङमा चिनियाँ नीति थोपरिने छैन’

चीन अहिले ताइवानलाई आफ्नो अधिनमा ल्याउने अभियानमा छ। यस्तो अवस्थामा राष्ट्रपति चिङफिङको भनाई ‘हङकङमा कुन व्यवस्था लागू गर्ने भनेर अनावश्यक विवादमा चीन पर्न नचाहेको’ रूपमा व्याख्या गर्न थालिएको छ।  

बुधबार, १० भदौ २०८३
 निजगढ पुगेर प्रधानमन्त्रीले के भने

 निजगढ पुगेर प्रधानमन्त्रीले के भने

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ ।  ...

बुधबार, १० भदौ २०८३
६ महिनायता आकासिँयो डलरको मूल्य

६ महिनायता आकासिँयो डलरको मूल्य

६ महिनायता डलरभन्दा रुपैयाँ निकै कमजोर भएको छ। यसले महंगी भित्र्याएको छ। तर, सरकारसँग रुपैयाँलाई बलियो बनाउने कुनै सुत्र देखिदैन। ६ महिनाअघि १ डलरको विनिमय दर १ सय १८ रुपैयाँ...

बुधबार, १० भदौ २०८३
बाघको आक्रमणबाट एक महिला घाइते

बाघको आक्रमणबाट एक महिला घाइते

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो । ...

बुधबार, १० भदौ २०८३
हेरौँ काठमाडौँमै बसेर दोलखा

हेरौँ काठमाडौँमै बसेर दोलखा

प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, जनजीवन, पुराना तथा नयाँ बस्ती, त्यहाँबाट देखिने हिमाल र ताल समेटिएका १०० तस्बिर राखिएका छन् ।  ...

बुधबार, १० भदौ २०८३