“पर्यटकीय गन्तव्य भएर के गर्नु ? संरक्षण र थप सुन्दर बनाउने त ध्यान नै नहुँदोरहेछ ।” ...
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । मतदान केहीबेर अघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सुरु भएको हो ।
महोत्तरीमा मङ्गलबार स्यालले टोकेर एकै गाउँका छजना घाइते भएका छन् । स्यालले टोकेर पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन् । ...
मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ । ...
नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराए। ...
नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । ...
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा नयाँ उम्मेदवारको प्रस्तावक बन्न सुझाव दिएका छन्। सभापति देउवालाई सहज बहिर्गमनका लागि पनि आफूले प्रस्तावकको रुपमा हेर्न चाहेको शर्माले...
नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापा उम्मेदवार हुने समझदारी बनेको छ। नेता शेखर कोइरालासँगको लामो परामर्शपछि उनकै प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने सहमति बनेको हो। ...
नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापावीच प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ। महामन्त्री थापालाई उम्मेदवार बनाउन युवा सांसद र नेता शेखर कोइराला समूह सहमतिको...
अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उहाँले निर्वाह गरेको चरित्रले पहिचान स्थापित गर्यो। फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत...
सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ। पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन्। ...
“तराई झरेपनि पेट पाल्नैकै दुःख छ, वास्तविक हलिया भए पनि हालसम्म परिचयपत्र पाउन नसकेका छैनौँ ।” ...