समाचार

पौष कृष्ण औँसी: गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

पौष कृष्ण औँसी: गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । ...

शुक्रबार, १९ असार २०८३
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । ...

शुक्रबार, १९ असार २०८३
काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति

काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति

‘आजको सुरुआत, भोलिको आधार: काठमाडौँ–तराई मधेस दु्रुुतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको व्यवस्थापनमा यो आयोजना अघि बढिरहेको छ । ...

शुक्रबार, १९ असार २०८३
काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु

काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ । ...

शुक्रबार, १९ असार २०८३
हिमालयन एयरलाइन्सको सेल्फग्राउन्ड ह्यान्डेलिङ अनुमति स्थगित

हिमालयन एयरलाइन्सको सेल्फग्राउन्ड ह्यान्डेलिङ अनुमति स्थगित

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउन्डह्यान्डेलिङको सेवा दिइरहेको छ । हिमालयन एयरलाइन्सले सेल्फग्राउन्डह्यान्डेलिङको अनुमति पाउँदा राष्ट्रिय ध्वजावाहक निगमको आम्दानी गुमेर थप आर्थिक भार पर्ने अवस्था थियो । ...

शुक्रबार, १९ असार २०८३
आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । ...

शुक्रबार, १९ असार २०८३
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । ...

शुक्रबार, १९ असार २०८३
१४ भाषामा लिए शपथ, चिनजान गर्दै सेल्फी खिच्दै सांसद

१४ भाषामा लिए शपथ, चिनजान गर्दै सेल्फी खिच्दै सांसद

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभाका दुई सय ७५ सांसदले आज शपथ लिएका हुन्। ...

शुक्रबार, १९ असार २०८३
सङ्कटमा शङ्करपुर ताल

सङ्कटमा शङ्करपुर ताल

तालको बाँध फुटेपछि गाउँपालिकाका करिब आधा दर्जन गाउँका स्थानीय किसानलाई सिँचाइ गर्नका लागि समस्या परेको छ । ...

शुक्रबार, १९ असार २०८३
नवनिर्वाचित सांसदको शपथ हुँदै

नवनिर्वाचित सांसदको शपथ हुँदै

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । ...

शुक्रबार, १९ असार २०८३
खाना पकाउन अझै गुइँठाकै भर

खाना पकाउन अझै गुइँठाकै भर

ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । ...

शुक्रबार, १९ असार २०८३