“यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना बाँकी राखिने छैन” ...
गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । ...
करेन्ट बायोलोजी जर्नलमा प्रकासित अनुसन्धानात्मक रिपोर्ट अनुसार कुकुरहरू पाँचदेखि सात घण्टाको समयमा पुनः आफ्नो मालिकसँग भेट्दा आशु बगाउने गर्छन। ...
राजधानी मालेदेखि उत्तरी भाग हुलमालेमा स्कुटी चलाइरहेको बेला एउटा गाडी नजिकैबाट गएपछि सोलिहले रफ्तार कम गरेका थिए। यसै बेला लामो दाह्री पालेका एक व्यक्तिले उनी नजिकै पुगेर चक्कु निकालेका थिए।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव चार डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । ...
कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । ...
मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न...
सरकारले सङ्घ तथा प्रदेश तहका २४ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा आईतबार बसेको मन्त्रिस्तरीय बैठकले सो निर्णय गरेको होे । ...
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । ...
६० वर्षीय अलेक्जेन्डर लेखक तथा दार्शनीक हुन्। उनी ‘युरेशियानिज्म’ को सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति हुन्। यो सिद्धान्तमा रुस र स्लाभ नश्ललाई युरोप र एसियामा सर्वश्रेष्ठ मानिएको छ। दुगिनको सिद्धान्त भन्छ–...