समाचार

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ । ...

शनिबार, ०७ मंसिर २०८२
तस्करीविरुद्धको कारबाहीमा २ हजार वर्ष पुरानो मूर्ति बरामद

तस्करीविरुद्धको कारबाहीमा २ हजार वर्ष पुरानो मूर्ति बरामद

उक्त कलाकृति विदेश तस्करी गर्ने प्रयास गर्ने अभियुक्त विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ । ...

शनिबार, ०७ मंसिर २०८२
जिम्बावेविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

जिम्बावेविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावेविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । ...

शनिबार, ०७ मंसिर २०८२
ताप्लेजुङपहिरो अपडेट: बेपत्ता भएको खोजी तीव्र

ताप्लेजुङपहिरो अपडेट: बेपत्ता भएको खोजी तीव्र

बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ । ...

शनिबार, ०७ मंसिर २०८२
सङ्खुवासभाको हेवाखोलाको बाढीले सात घर बगायो : १७  मजदुर सम्पर्कविहीन

सङ्खुवासभाको हेवाखोलाको बाढीले सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन

अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...

शनिबार, ०७ मंसिर २०८२
आजको मौसम: कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा, कोशी प्रदेशका तराई भू–भागका साथै देशका बाँकी पहाडी भेगका थोरै स्थान र देशका बाँकी तराई भू–भागमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम...

शनिबार, ०७ मंसिर २०८२
बालकृष्ण खाण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे र  इन्द्रजित राईसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

बालकृष्ण खाण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे र इन्द्रजित राईसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत, काठमाडौंले पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझीका साथै  सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ। ...

शनिबार, ०७ मंसिर २०८२
असार लाग्यो, भक्तपुरमा सुरु भयो रोपाइँ

असार लाग्यो, भक्तपुरमा सुरु भयो रोपाइँ

यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ । ...

शनिबार, ०७ मंसिर २०८२
शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश

शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश

नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गरेका छन् । ...

शनिबार, ०७ मंसिर २०८२
रित्तिएका बस्ती भरिने लाँकुरीबोटवासीको आश

रित्तिएका बस्ती भरिने लाँकुरीबोटवासीको आश

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित पुरानो गुरुङ गाउँ लाँकुरीबोटबाट हिमाल, पहाडका सुन्दर दृश्य देख्न सकिन्छ । ...

शनिबार, ०७ मंसिर २०८२
देशभर फैलँदै मनसुन

देशभर फैलँदै मनसुन

मनसुन सुस्त गतिमा रहेकाले देशको पश्चिम क्षेत्रमा फैलिन केही दिन लाग्ने महाशाखाले जनाएको छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ । यसपाली एकदिन ढिला गरी मनसुन प्रवेश गरेको...

शनिबार, ०७ मंसिर २०८२