समाचार

आजको मौसम : वर्षाको सम्भावना

आजको मौसम : वर्षाको सम्भावना

आज काठमाडौँमा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

शनिबार, १३ भदौ २०८३
आवेश र आक्रोशमा होइन, शान्तिपूर्ण र मर्यादित प्रस्तुतिले इज्जत बढाउँछ : सांसद यादव

आवेश र आक्रोशमा होइन, शान्तिपूर्ण र मर्यादित प्रस्तुतिले इज्जत बढाउँछ : सांसद यादव

दलीय व्यवस्थामा कुन दलका प्रतिनिधिबाट के भनियो र त्यसको कसरी प्रतिवाद गर्ने भन्ने भावनाले प्रेरित भएर आवेग र आक्रोशमा आई बेलाबखत सदनमा बोलेका र दिएका अभिव्यक्ति हटाउनुपर्ने अवस्था सिर्जना गरेको...

शनिबार, १३ भदौ २०८३
आज गणेश चतुर्थी मनाइँदै

आज गणेश चतुर्थी मनाइँदै

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । ...

शनिबार, १३ भदौ २०८३
यस्तो छ फलफूल र तरकारीको आजको बजार भाउ

यस्तो छ फलफूल र तरकारीको आजको बजार भाउ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको लागि मूल्य सूची सार्वजनिक गरेको छ। ...

शनिबार, १३ भदौ २०८३
राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ : सांसद सन्तोष परियार

राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ : सांसद सन्तोष परियार

“ जिम्मेवार सांसद आउने अवस्था कहिले बन्ला ? दलले पनि सांसदलाई त्यस प्रकारले स्वतन्त्रत र जनताको पक्षमा काम गर्ने विश्वासको वातावरण कसरी बनाउने होला ?” ...

शनिबार, १३ भदौ २०८३
प्रधानमन्त्रीको आश्वासन: 'विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने छ'

प्रधानमन्त्रीको आश्वासन: 'विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने छ'

संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क गएका उनले पत्रकारहरुसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको बताएका हुन् । ...

शनिबार, १३ भदौ २०८३
तीनकुने सामुहिक हत्याकाण्डका आरोपी सार्वजनिक, घटनापछि भागेर साथीको घरमा पुगेका थिए

तीनकुने सामुहिक हत्याकाण्डका आरोपी सार्वजनिक, घटनापछि भागेर साथीको घरमा पुगेका थिए

काठमाडौं जिल्ला प्रहरी परिषर टेकुले पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका घर भएका सञ्जय भण्डारीलाई हत्या आरोपमा आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो । ...

शनिबार, १३ भदौ २०८३
नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो

नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो

साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ। ...

शनिबार, १३ भदौ २०८३
अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० पक्राउ

अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० पक्राउ

अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन्। ...

शनिबार, १३ भदौ २०८३
पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ

पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ

बाह्य पर्यटकले पदयात्रा बढी मन पराउँछन् भने आन्तरिक पर्यटक सवारी साधनमार्फत यहाँ आउने गर्दछन्। ...

शनिबार, १३ भदौ २०८३
बम विष्फोटबाट राजमार्गमा क्षति

बम विष्फोटबाट राजमार्गमा क्षति

सडकमा भ्वाङ परेकाले एकतर्फी रुपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ। ...

शनिबार, १३ भदौ २०८३