समाचार

अकाशियो हरियो तरकारीको मूल्य

अकाशियो हरियो तरकारीको मूल्य

भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी हिजोको तुलनामा ५ रुपैयाँले घटेर प्रतिकेजी ३० रुपैयाँ र सानो गोलभेँडाको पनि ५ रुपैयाँ मूल्य घटेर २५ रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ। ...

सोमबार, २१ बैशाख २०८३
आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट साट्न पाइने

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ। ...

सोमबार, २१ बैशाख २०८३
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै

मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै

देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए। ...

सोमबार, २१ बैशाख २०८३
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुईजना मन्त्री थप्दै

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुईजना मन्त्री थप्दै

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। ...

सोमबार, २१ बैशाख २०८३
पूर्वराज दम्पतीले सर्वसाधारणलाई टिका लगाइदिने

पूर्वराज दम्पतीले सर्वसाधारणलाई टिका लगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन्। ...

सोमबार, २१ बैशाख २०८३
वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

“वैकल्पिक पेसा नखोजे त भोकै मरिन्छ। तरकारी बेचेर मनग्य कमाइ भइरहेको छ। जीविकोपार्जनमा पनि सहज हुँदै गएको छ” ...

सोमबार, २१ बैशाख २०८३
प्रतिपक्षप्रति प्रधानमन्त्रीको कटाक्ष: "सत्तामा कहिल्यै फर्किन नपाईने चिन्ताले गठबन्धन उल्टाउने कोसिस भइरहेको छ"

प्रतिपक्षप्रति प्रधानमन्त्रीको कटाक्ष: "सत्तामा कहिल्यै फर्किन नपाईने चिन्ताले गठबन्धन उल्टाउने कोसिस भइरहेको छ"

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने कोसिस भइरहेको टिप्पणी गरेका छन्। ...

सोमबार, २१ बैशाख २०८३
डेङ्गु : गण्डकी प्रदेशमै सबैभन्दा बढी

डेङ्गु : गण्डकी प्रदेशमै सबैभन्दा बढी

तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ। ...

सोमबार, २१ बैशाख २०८३
अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय

अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय

“घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको र त्यसपछि जमरा नराखी दसैँ मनाउन थालिएको भन्ने सुनिन्छ, अहिले दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा लिएर टीकासँगै लगाइन्छ।” ...

सोमबार, २१ बैशाख २०८३
नेपालले बहराइनलाई सात विकेटले हरायो

नेपालले बहराइनलाई सात विकेटले हरायो

एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा नेपाल विजयी भएको छ। बहराइनले नेपाललाई दिएको ७८ रनको लक्ष्य ७ विकेट बाँकि छँदै नेपालले पुराम गरेको छ। ...

सोमबार, २१ बैशाख २०८३
अफगानिस्तानमा पुनः शक्तिशाली भूकम्प

अफगानिस्तानमा पुनः शक्तिशाली भूकम्प

अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार छ दशमलव तीन म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको आमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। ...

सोमबार, २१ बैशाख २०८३