समाचार

अर्थमन्त्री महतले गरे नेपालमा लगानी गर्न कोरियन कम्पनीसँग आग्रह

अर्थमन्त्री महतले गरे नेपालमा लगानी गर्न कोरियन कम्पनीसँग आग्रह

अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेको छन्। ...

मंगलबार, २२ बैशाख २०८३
एसीसी कप: इरानलाई नेपालको ३५४ रनको लक्ष्य

एसीसी कप: इरानलाई नेपालको ३५४ रनको लक्ष्य

कप्तान देव खनालको विष्फोटक शतक मद्दतमा, आजबाट सुरु भएको एसीसी यू १९ पि्रमियर कपमा इरानसमक्ष नेपालले ३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। ...

मंगलबार, २२ बैशाख २०८३
बिहानैदेखि आकाश खुलेपपछि मन्थलीमा अलपत्र पर्यटक सोलु उडे

बिहानैदेखि आकाश खुलेपपछि मन्थलीमा अलपत्र पर्यटक सोलु उडे

खराब मौसमका कारण पाँच दिनदेखि मन्थलीमा रोकिएका पर्यटकहरू बिहीबार बिहानैदेखि सोलु उड्न लागेका छन्। ...

मंगलबार, २२ बैशाख २०८३
भारतमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

भारतमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्। ...

मंगलबार, २२ बैशाख २०८३
बझाङमा फेरि गयो ५.२ म्याग्निच्युडको भूकम्प

बझाङमा फेरि गयो ५.२ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । ...

मंगलबार, २२ बैशाख २०८३
३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ। ...

मंगलबार, २२ बैशाख २०८३
ढोरपाटनमा निजी लगानी आउने आशा

ढोरपाटनमा निजी लगानी आउने आशा

“ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीसमेत पटक–पटक आउनुभयो, तर ढोरपाटनका लागि आवश्यक लगानी, नीति तथा कार्यक्रम आएन” ...

मंगलबार, २२ बैशाख २०८३
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ। ...

मंगलबार, २२ बैशाख २०८३
बेमौसमी वर्षाले मुस्ताङको स्याउ उत्पादनमा कमि

बेमौसमी वर्षाले मुस्ताङको स्याउ उत्पादनमा कमि

“स्याउमा फूल खेल्ने वैशाख, जेठमा दिउँसो वर्षा र रातिमा परेको तुसारोले कम फल लागेको छ” ...

मंगलबार, २२ बैशाख २०८३
खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प

खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प

खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन्। ...

मंगलबार, २२ बैशाख २०८३
धानमा ‘कालो पोके’ रोग

धानमा ‘कालो पोके’ रोग

“धानमा कालो पोके रोगले सताएको छ। फलेका गेडामा कालो पोके लागेको छ” ...

मंगलबार, २२ बैशाख २०८३