समाचार

गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन

गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन

गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ भन्सार विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । ...

शुक्रबार, २२ कार्तिक २०८२
उपसभामुख इन्दिरा ६ दिने औपचारिक चीन भ्रमणमा

उपसभामुख इन्दिरा ६ दिने औपचारिक चीन भ्रमणमा

संघीय संसद, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर जनवादी गणतन्त्र चीन प्रस्थान गरेकी छन् । ...

शुक्रबार, २२ कार्तिक २०८२
एमाले बैठकको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

एमाले बैठकको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने निष्कर्ष निकालेको छ  । ...

शुक्रबार, २२ कार्तिक २०८२
कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा

कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पटक पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन् । ...

शुक्रबार, २२ कार्तिक २०८२
गैर कानुनी रुपमा विदेश जानेहरुका कारण बढी समस्या : मन्त्री साह

गैर कानुनी रुपमा विदेश जानेहरुका कारण बढी समस्या : मन्त्री साह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारीमा गैर कानुनी तरिकाबाट जानेहरुमा नै धेरै समस्यामा आउने गरेको बताएका छन् । ...

शुक्रबार, २२ कार्तिक २०८२
विकासका नाममा मानिसहरुलाई जबरजस्ती निष्कासन गरियो : एम्नेस्टी इन्टरनेसनल

विकासका नाममा मानिसहरुलाई जबरजस्ती निष्कासन गरियो : एम्नेस्टी इन्टरनेसनल

एम्नेस्टी इन्टरनेसनल नेपालले ‘कहीं जाने ठाउँ छैन ः नेपालमा जबरजस्ती निष्कासन’ शीर्षकको प्रतिवेदन सार्वजानिक गरेको छ । ...

शुक्रबार, २२ कार्तिक २०८२
प्राचिन शहर ल्हासा हराभरा र रमणीय बन्दै

प्राचिन शहर ल्हासा हराभरा र रमणीय बन्दै

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको ल्हासा नदीको किनारमा नवनिर्मित करिडोरले प्राचिन शहर ल्हासालाई थप आकर्षित बनाएको छ । ...

शुक्रबार, २२ कार्तिक २०८२
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण

राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०–२०२२ ( राष्ट्रिय भू–ढकान नक्शा) आज राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गरेका छन् । ...

शुक्रबार, २२ कार्तिक २०८२
चिनियाँ भूमिमा फसेका नेपालीहरुको अहिलेसम्म उद्धार नभएको गुनासो

चिनियाँ भूमिमा फसेका नेपालीहरुको अहिलेसम्म उद्धार नभएको गुनासो

नेपाल ट्रेड यूनियन कांग्रेसले न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा स्वागत गर्दै आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्व कार्यान्वयनमा लैजान माग गरेको छ । ...

शुक्रबार, २२ कार्तिक २०८२
बीपीले राजनीति र परिवारलाई उत्तिकै महत्व दिनुहुन्थ्यो : डा. शशांक कोइराला

बीपीले राजनीति र परिवारलाई उत्तिकै महत्व दिनुहुन्थ्यो : डा. शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बीपी कोइरालाको राजनीतिक जीवनसँगै पारिवारीक सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । ...

शुक्रबार, २२ कार्तिक २०८२
मध्यपहाडी लोकमार्गको सडक भासियो, भासिएको भाग माटोले छोपेको आरोप

मध्यपहाडी लोकमार्गको सडक भासियो, भासिएको भाग माटोले छोपेको आरोप

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका–४ बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक भासिएको छ । ...

शुक्रबार, २२ कार्तिक २०८२