अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमकासाथ मनाइँदैछ । ...
रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते भएका छन् । ...
जिल्ला अस्पताल बाजुराको स्वास्थ्य समस्या सुधारका निम्ति बाजुराका सामाजिक अभियान्ता हेमराज थापा नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री डाक्टर सुधा गौतमलाई ज्ञापन पत्र बुझाएका छन् । ...
हेटौँडामा जारी २५ मिटर सडक विस्तारको विवाद चर्किँदै जाँदा आज बजारका अधिकांश व्यवसायीहरूले व्यापारिक गतिविधि पूर्ण रूपमा बन्द गरी सडकमा प्रदर्शन गरेका छन् । ...
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने भएको छ । ...
रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित केउरेनी, साउने र च्यामदुङ क्षेत्रका पहिरोपीडित स्थानीय बासिन्दा सुरक्षित स्थानमा सारिने दिनको प्रतीक्षामा छन् । ...
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ । ...
लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने सहमति जुटेको छ । ...
औषधि व्यवस्था विभाग अगाडि औषधि व्यवसायीहरूको धर्ना (तस्बिरहरु) ...
नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ । ...
रामेछापको एउटा दुर्गमको गाउँपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालन गर्दै आएको छ । त्यो पनि एउटा होइन दुई–दुईवटा । ...
पछिल्ला दिनहरूदेखि प्रभाव पारिरहेको साइक्लोन ‘डिट्वाह’का कारण श्रीलङ्कामा मृत्यु हुनेहरूको संख्या १५९ पुगेको छ भने २०३ जना अझै बेपत्ता रहेको श्रीलङ्का विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ । ...