समाचार

रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी

रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी

मस्कोमा भएको उच्च–स्तरीय वार्ताबाट रुस–यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
बाजुरामा ७ वटा नयाँ मतदानस्थल थप, ६ मतदानस्थल स्थानान्तरण

बाजुरामा ७ वटा नयाँ मतदानस्थल थप, ६ मतदानस्थल स्थानान्तरण

बाजुरामा ७ वटा नयाँ मतदानस्थल थप गरिएका छन् ।  आगामी निर्वाचनलाई लक्षित गर्दै ७ वटा नयाँ मतदानस्थल थपिएका हुन् । ...

सोमबार, १५ भदौ २०८३
यो वर्ष हिउँदमा कम वर्षा हुने

यो वर्ष हिउँदमा कम वर्षा हुने

मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । ...

सोमबार, १५ भदौ २०८३
मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र

मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनमा पत्र बुझाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री छन् : मेयर महर्जन

ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री छन् : मेयर महर्जन

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री भएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

प्रभु मनि ट्रान्सफरको रकम हिनामिना भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरील गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
कालोसूचीबारे चिन्ता, तर योजनाको काम रोकिँदैन : अर्थमन्त्री खनाल

कालोसूचीबारे चिन्ता, तर योजनाको काम रोकिँदैन : अर्थमन्त्री खनाल

बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष ०८२–०८३ को बजेट तथा कार्यक्रमको कार्यान्वयन अवस्थाबारे विस्तृत छलफल भएको छ । ...

सोमबार, १५ भदौ २०८३
गमगढी–पिना सडक स्तरोन्नतीका लागि १६ करोड बजेट विनियोजन

गमगढी–पिना सडक स्तरोन्नतीका लागि १६ करोड बजेट विनियोजन

रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित

विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित

मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ । ...

सोमबार, १५ भदौ २०८३
मधेसमा तोकियो धानको न्यूनतम समर्थन मूल्य

मधेसमा तोकियो धानको न्यूनतम समर्थन मूल्य

मधेस प्रदेश सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । ...

सोमबार, १५ भदौ २०८३
मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिँदै छन् । ...

सोमबार, १५ भदौ २०८३