समाचार

विपन्न र गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणको पहुँचमा ल्याउनुपर्छ : गर्भनर

विपन्न र गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणको पहुँचमा ल्याउनुपर्छ : गर्भनर

नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले विपन्न, गरिबीको रेखामुनि रहेका जनशक्तिले ऋणको पहुँचमा आउन नसकेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी

शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
ससुरालीमा चार जनाको हत्या गरेका ज्वाइँको अवस्था गम्भीर

ससुरालीमा चार जनाको हत्या गरेका ज्वाइँको अवस्था गम्भीर

भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोत्लेखानीमा आइतबार राति ज्वाई राजेन्द्र राईले सासुससुरासहित चार जनाको हत्या गरेका छन् । राजेन्द्रको अवस्था पनि गम्भीर रहेको छ । ...

सोमबार, १५ भदौ २०८३
पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौं : चिरिबाबु महर्जन

पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौं : चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०–८१ कोे पूँजीगत खर्च भन्दा ०८१–०८२ मा पुँजीगत खर्च कम भएको बताएका छन् । उनले आगामी बर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए ।

सोमबार, १५ भदौ २०८३
बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्। ...

सोमबार, १५ भदौ २०८३
शशांकले मुख खोले- 'धर्मनिरपेक्षता हटाऔं, धार्मिक स्वतन्त्रता राखौं'

शशांकले मुख खोले- 'धर्मनिरपेक्षता हटाऔं, धार्मिक स्वतन्त्रता राखौं'

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले संविधानमा व्यवस्था भएको धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न प्रस्ताव गरेका छन्। ...

सोमबार, १५ भदौ २०८३
प्रशासनविद् उमेश मैनालीको ‘सुनेको शासन, भोगेको प्रशासन’ सार्वजनिक

प्रशासनविद् उमेश मैनालीको ‘सुनेको शासन, भोगेको प्रशासन’ सार्वजनिक

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले निजामति सेवाकालमा देखेभोगेका घटनाहरुको संस्मरणलाई पुस्तक स्वरुपमा सार्वजनिक गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
खर्बपति बिनोद चौधरीको समीट अपार्टमेन्टले पीडित पक्षलाई झुलाइरहँदा ललितपुर महानगरपालिका रमिते

खर्बपति बिनोद चौधरीको समीट अपार्टमेन्टले पीडित पक्षलाई झुलाइरहँदा ललितपुर महानगरपालिका रमिते

नेपालका खर्बपति बिनोद चौधरीले आफू सम्बध्द दल नेपाली कांग्रेस र चन्दा सहयोग दिँदैआएका अन्य दलको समेत राजनीतिक प्रभाव प्रयोग गरेर महानगरपालिका र अन्य सरकारी निकायलाई उपेक्षा गर्दै अपार्टमेन्ट निर्माणलाई निरन्तरता...

सोमबार, १५ भदौ २०८३
भारी वर्षा र आकस्मिक बाढीपैरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई

भारी वर्षा र आकस्मिक बाढीपैरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई

यतिबेला देशभर मनसुनी वायुको प्रभाव बढेर गएको छ । विज्ञहरुका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । ...

सोमबार, १५ भदौ २०८३
गाउँले माया मारेपनि जंगलको स्नेहमा जीवितै एक स्कूल

गाउँले माया मारेपनि जंगलको स्नेहमा जीवितै एक स्कूल

२०३९ सालमा स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमीहरुको प्रयासमा निजी स्रोतबाट स्थापना भइ सञ्चालन गरिएको ‘हिमालसिद्ध प्राथमिक विद्यालय’ को अवस्था हो त्यो । ...

सोमबार, १५ भदौ २०८३
उद्योग समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन

उद्योग समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडको अनुगमन गरेको छ । ...

सोमबार, १५ भदौ २०८३