समाचार

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो बताएका छन् । ...

अल्झिएको विद्यालय शिक्षा विधेयक प्रधानमन्त्री फर्केपछिमात्र अघि बढ्ने

अल्झिएको विद्यालय शिक्षा विधेयक प्रधानमन्त्री फर्केपछिमात्र अघि बढ्ने

शिक्षा मन्त्री रघुजी पन्तले सिंहदरबार देखि वीपीनगर बल्खुसम्म गरेको म्याराथुन दौड पनि असफल भएपछि विद्यालय शिक्षा विधेयक संसदीय समितिमै थान्को लागेजस्तो भएको छ । ...

सोमबार, १५ भदौ २०८३
संसदमा आएका विधेयक हेरफेर हुनु गलत छ : डा.कोइराला

संसदमा आएका विधेयक हेरफेर हुनु गलत छ : डा.कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदको सर्वसहमति भएका समितिबाट पास भएका विधेयक संसद्मा आइसकेपछि हेरफेर हुनु अपराध भएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग

‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
सांसदले गल्ती गर्ने अनि कर्मचारीहरुलाई दोष देखाउने प्रबृत्ति गलत छ : सुमना श्रेष्ठ

सांसदले गल्ती गर्ने अनि कर्मचारीहरुलाई दोष देखाउने प्रबृत्ति गलत छ : सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले समितिका सांसदहरुले प्रतिवेदनहरु नपढि बैठकमा बोल्ने गरेको र गल्ती हुँदा कर्मचारीहरुको दोष देखाउने गरेको बताएकी छन् । ...

सोमबार, १५ भदौ २०८३
नागरिकता विधेयक पारित भएपछि गृहमन्त्रीलाई रेखा थापाको बधाई

नागरिकता विधेयक पारित भएपछि गृहमन्त्रीलाई रेखा थापाको बधाई

नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन । ...

सोमबार, १५ भदौ २०८३
कुलिङ पिरियडमा दोषि देखिए कारवाही भोग्न तयार छु : सभापति खतिवडा

कुलिङ पिरियडमा दोषि देखिए कारवाही भोग्न तयार छु : सभापति खतिवडा

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा आफू दोषि ठहर भए कारबाहीको भागेदार हुन तयार रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
रामहरि खतिवडामाथि राजीनामाको दबाब

रामहरि खतिवडामाथि राजीनामाको दबाब

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश कुलिङ पिरियडका विषयमा विवाद चर्किएको छ । ...

सोमबार, १५ भदौ २०८३
कांग्रेस महाधिवेशनको मिति र कार्यतालिका तत्काल तय गर्न संग्रौलाको माग

कांग्रेस महाधिवेशनको मिति र कार्यतालिका तत्काल तय गर्न संग्रौलाको माग

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौला पन्तले आन्तरिक मनमुटाव र गुटबन्दी त्यागेर पार्टीलाई चलायमान बनाउने गरी काम गर्नुपर्ने बेला आएको बताएकी छिन् । ...

सोमबार, १५ भदौ २०८३
कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : शाही

कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद् ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका छन्  । ...

सोमबार, १५ भदौ २०८३
उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे

उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्स व्यवस्थित भयो भने पर्यटन क्षेत्र र अर्थतन्त्रलाई पनि सुधार गर्न सक्ने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
रास्वपा कार्यवाहक सभापति अर्यालविरुद्ध भिजिट भिसा र मानव तस्करीको विषयमा छानबिनको माग

रास्वपा कार्यवाहक सभापति अर्यालविरुद्ध भिजिट भिसा र मानव तस्करीको विषयमा छानबिनको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) विरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता भएको छ ।

सोमबार, १५ भदौ २०८३