समाचार

असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

शुक्रबार साँझ परेको असिना पानीले दैलेखमा भित्र्याउने अवस्थाको हिउँदे बालीमा क्षति पुर्याए पछि कृषकहरू चिन्तित भएका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको विभिन्न स्थानहरूमा असिना पानीले क्षति पुर्याएको छ । ...

हिरासतमा रहेका ओली र लेखकको भविष्य के होला ?

हिरासतमा रहेका ओली र लेखकको भविष्य के होला ?

विगतको 'जेन जी' आन्दोलनमा भएको दमन र मानव अधिकार उल्लंघनको छानबिन गर्न गठित गौरी बहादुर कार्की आयोगको प्रतिवेदन र यसका आधारमा आकर्षित हुन सक्ने सम्भावित कानुनी दफाहरूको विस्तृत विवरण यस...

सोमबार, १५ भदौ २०८३
ओली र लेखक पक्राउपछि दिनभर के के भए

ओली र लेखक पक्राउपछि दिनभर के के भए

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ नेपालको राजनीतिक इतिहासमा एक ठूलो घटनाको रूपमा हेरिएको छ। ...

सोमबार, १५ भदौ २०८३
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु

बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु

नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको...

सोमबार, १५ भदौ २०८३
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ

शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रम संस्कृति केवल शारीरिक श्रममा सीमित नभई सचेत, जिम्मेवार र सक्रिय नागरिकको अभ्यास भएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली

सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली

नवनियुुक्त सञ्‍चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले पदबहाली गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । ...

सोमबार, १५ भदौ २०८३
बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

र्यापर, इञ्जिनियर र समाजसेवी बालेन शाह९बालेन्द्र० नेपालको ४३औं प्रधानमन्त्री बनेका छन् । उनका लागि यो यात्रा केवल राजनीतिक पदमात्रै होइन, आन्दोलन, संघर्ष र परिवर्तनको कथापनि हो । ...

सोमबार, १५ भदौ २०८३
नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । ...

सोमबार, १५ भदौ २०८३
नवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । ...

सोमबार, १५ भदौ २०८३
बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने

बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलका नेता बालेन्द्र साह बालेनको महोत्तरीस्थित पुर्खौली गाउँ एकडारामा आज शुक्रबारउत्सव मनाइने भएको छ । ...

सोमबार, १५ भदौ २०८३
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै

आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । यस पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ...

सोमबार, १५ भदौ २०८३