समाचार

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा आज सोमबार सुनुवाइ हुँदैछ । उनीहरूको सुनुवाइ छुट्टाछुट्टै इजलासमा हुने सर्वोच्चले जनाएको छ...

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ आज हुने भएको छ । आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको हो...

सोमबार, १५ भदौ २०८३
'अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस'

'अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस'

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
आफैं अनुसन्धानमा पर्ने बेलामा पार्टीलाई चर्को विवादमा तान्दै देउवा

आफैं अनुसन्धानमा पर्ने बेलामा पार्टीलाई चर्को विवादमा तान्दै देउवा

सपत्नी उपचारका लागि सिंगापुर प्रवासमा रहेका निवर्तमान सभापति देउवा नयाँ सरकारले सत्ता सम्हाले लगत्तै सम्पत्ति शुध्दिकरणको अनुसन्धानमा तानिने सम्भावना प्रवल देखिन्छ। जेन-जी विद्रोहका बेला भौतिक आक्रमणको सिकार भएका देउवा दम्पत्तिले...

सोमबार, १५ भदौ २०८३
अमेरिका र इजरायलविरुद्ध बदला लिने इरानको घोषणा, तेहरानका धेरै ठाउँमा विस्फोट

अमेरिका र इजरायलविरुद्ध बदला लिने इरानको घोषणा, तेहरानका धेरै ठाउँमा विस्फोट

शनिबार राति पूर्वी र उत्तरपूर्वी तेहरानमा धेरै विस्फोटहरू भएका छन् । तर इरानले देशको पूर्वाधारमा कुनै पनि आक्रमण भएमा अमेरिका र इजरायल विरुद्ध बदला लिने चेतावनी दिंदै आएको छ ।

सोमबार, १५ भदौ २०८३
रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित

रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित

नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित भएका छन् । ...

सोमबार, १५ भदौ २०८३
४८ सालयताका राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णय

४८ सालयताका राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णय

सरकारले राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन र छानबिन गर्ने निर्णय गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
बालेन सरकारको १०० सूची : भदौ २४ को घटना छानबिन गर्न एक साताभित्रै उच्चस्तरीय छानबिन समिति गठन गरिने

बालेन सरकारको १०० सूची : भदौ २४ को घटना छानबिन गर्न एक साताभित्रै उच्चस्तरीय छानबिन समिति गठन गरिने

बालेन्द्र शाह बालेन नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको हो । ...

सोमबार, १५ भदौ २०८३
पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो । ...

सोमबार, १५ भदौ २०८३
रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन

रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन

रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहानदेखि यातायात सञ्चालन भएको छ । ...

सोमबार, १५ भदौ २०८३
आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने निर्णय

आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने निर्णय

सरकारले कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
ओली र लेखकलाई आज अदालत लगिँदै

ओली र लेखकलाई आज अदालत लगिँदै

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालत पेस गर्न लागेको छ । ...

सोमबार, १५ भदौ २०८३