समाचार

आजदेखि सरकारले इ-पासपोर्ट जारी गर्ने

आजदेखि सरकारले इ-पासपोर्ट जारी गर्ने

सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन् । समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने भएकाले राहदानी लिन लाइन बस्ने झन्झटबाट सेवाग्राहीले छुटकारा पाउनेछन्। ई–पासपोर्ट जारी भए तापनि तत्कालै ई–पासपोर्ट...

मंगलबार, २३ असार २०८३
जनगणनाको तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावित नपार्न विभागको आग्रह

जनगणनाको तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावित नपार्न विभागको आग्रह

विभागले विज्ञप्ति जारी गरी कर्मचारीको जिउज्यानमा खतरा हुने कुनै पनि किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकूल प्रभाव पर्ने हुँदा राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका,...

मंगलबार, २३ असार २०८३
न्यायालय सुधारका लागि पहल गर्ने सर्वोच्चका 'असन्तुष्ट' न्यायाधीशहरुको आश्वासन

न्यायालय सुधारका लागि पहल गर्ने सर्वोच्चका 'असन्तुष्ट' न्यायाधीशहरुको आश्वासन

न्यायाधीशहरुको भनाई उदृत गर्दै बस्यालले भनिन्, ‘उहाँहरु सेवाग्राहीलाई सेवाबाट जुन वञ्चित हुनुपरेको छ । यसको बारेमा चिन्तित हुनुहुन्छ । दोस्रो न्यायपालिकाभित्रका विकृति, विसंगतिको बारेमा उहाँहरु हामी पनि कम्परमाइज गर्दैनौँ ।...

मंगलबार, २३ असार २०८३
विभिन्न नौ संवैधानिक आयोगले भने-बार र बेञ्चबीच फाटो आउनु दुर्भाग्यपूर्ण

विभिन्न नौ संवैधानिक आयोगले भने-बार र बेञ्चबीच फाटो आउनु दुर्भाग्यपूर्ण

“बार र बेञ्चको सहकार्य, सहअस्तित्व र समन्वयमा मात्र प्रभावकारी न्यायसम्पादन हुने हुँदा त्यसको विपरीत बार र बेञ्चबीच फाटो आउनु दुर्भाग्यपूर्ण छ”–विज्ञप्तिमा भनिएको छ,“मुलुकको वर्तमान न्यायिक परिदृश्यबाट संविधान, संविधानवाद, कानुनको शासन,...

मंगलबार, २३ असार २०८३
सर्वोच्चमा तोकियो सबै प्रकारका मुद्दामा पेसी

सर्वोच्चमा तोकियो सबै प्रकारका मुद्दामा पेसी

उनले आफ्ना लागि कुनै पनि इजालास तोकेका छैनन् । दस पेशीमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । ...

मंगलबार, २३ असार २०८३
बजार बन्द गराउँदै हिंँड्ने ८६ जना पक्राउ

बजार बन्द गराउँदै हिंँड्ने ८६ जना पक्राउ

अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ । ...

मंगलबार, २३ असार २०८३
भाडादर समायोजन गर्न ट्रक यातायात व्यवसायी महासङ्घको माग

भाडादर समायोजन गर्न ट्रक यातायात व्यवसायी महासङ्घको माग

“वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासङ्घविच लिखित सम्झौता भएपनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ”, महासचिव बानियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । ...

मंगलबार, २३ असार २०८३
मुगुको गमगढी बजारमा भीषण आगलागी

मुगुको गमगढी बजारमा भीषण आगलागी

मुगुको गमगढी बजारमा सोमबार राति भीषण आगलागी भएको छ । आगलागीबाट १७ वटा घर जलेर नष्ट भएका छन् । प्रहरी नायब उपरीक्षक चित्र भट्टराईकाअनुसार  आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर...

मंगलबार, २३ असार २०८३
नेपाल प्रहरीका आठ एसपीको एसएसपीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका आठ एसपीको एसएसपीमा बढुवाका लागि सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । ...

मंगलबार, २३ असार २०८३
भारतको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार निजी आवास पुनःनिर्माण

भारतको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार निजी आवास पुनःनिर्माण

कार्यशालाका प्रमुख अतिथि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उत्थानशील पुनःनिर्माणमा सघाएकामा भारतसहित नेपालका विकासका साझेदारप्रति हार्दिक आभार व्यक्त गर्दै विपद् व्यवस्थापनको क्षेत्रमा प्राधिकरणले धेरै पाठ सिकेको बताए...

मंगलबार, २३ असार २०८३
अख्तियारको ३१ औं वार्षिक प्रतिवेदनः स्थानीय तहमा सबैभन्दा बढी अनियमितताका उजुरी

अख्तियारको ३१ औं वार्षिक प्रतिवेदनः स्थानीय तहमा सबैभन्दा बढी अनियमितताका उजुरी

गत आर्थिक वर्षमा संघीय मामिला (स्थानीय तहसमेत) ३२.७२ प्रतिशत उजुरी परेका छन् भने शिक्षा (स्थानीय तहसमेत) १५.६१, भूमि प्रशासनमा ९.०९, वन तथा वातावरणमा ५.०१, स्वास्थ्य तथा जनसंख्यामा ३.९३, भौतिक पूर्वाधार...

मंगलबार, २३ असार २०८३