समाचार

सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा पनि भएन सुनुवाइ

सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा पनि भएन सुनुवाइ

यसअघि न्यायाधीशले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका थिए । तर आज ती मुद्दामा पनि सुनुवाइ भएन । यही कात्तिक ७ गते आइतबारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै...

सोमबार, ११ जेठ २०८३
अब बारले चोलेन्द्रलाई प्रधानन्यायाधीश नमान्ने

अब बारले चोलेन्द्रलाई प्रधानन्यायाधीश नमान्ने

उनले आइतबार पनि विरोधका कार्यक्रम जारी राख्ने बताए । उनले जबरालाई प्रधानन्यायाधीश नमान्ने भन्दै राजीनामा दिन आग्रह गरे । उनले भने, ‘अब बारले चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशको रुपमा मान्ने छैन।’

सोमबार, ११ जेठ २०८३
प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालत प्रवेश

प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालत प्रवेश

काठमाडौँ । नेपाल बार एसोसिएसनको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेपाल बारका पदाधिकारीहरुले सर्वोच्चको मुख्य गेट अगाडी प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक लगाउन भन्दै...

सोमबार, ११ जेठ २०८३
सर्वोच्च अदालत परिसरमा तनाव

सर्वोच्च अदालत परिसरमा तनाव

त्यसका लागि बिहान साढे ९ बजेबाटै कानुन व्यवसायीहरु बारमा भेला भएर प्रदर्शनमा उत्रिएका छन् । सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने उनीहरुको तयारी छ...

सोमबार, ११ जेठ २०८३
निगमको टिकटबाटै अब युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा हवाई यात्रा गर्न पाइने

निगमको टिकटबाटै अब युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा हवाई यात्रा गर्न पाइने

नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो । सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्टेलियाको सिड्नी, दक्षिण कोरियाको...

सोमबार, ११ जेठ २०८३
५० लाख ठगीको आरोपमा भारतीय नागरिक पक्राउ

५० लाख ठगीको आरोपमा भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । ...

सोमबार, ११ जेठ २०८३
स्वीट्जरल्याण्डद्वारा नेपाललाई एक लाख ४४ हजार डोज खोप प्रदान

स्वीट्जरल्याण्डद्वारा नेपाललाई एक लाख ४४ हजार डोज खोप प्रदान

स्वास्थ्य सचिव डा पोखरेलले स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराएको खोप नेपालका सर्वसाधारणलाई लगाइने जानकारी दिए । उनले आगामी चैत मसान्तभित्रमा सबै नेपालीलाई खोप उपलब्ध गराउने बताए । ...

सोमबार, ११ जेठ २०८३
प्रधानसेनापतिद्वारा भारतीय विदेशमन्त्री र रक्षामन्त्रीसँग  भेटवार्ता

प्रधानसेनापतिद्वारा भारतीय विदेशमन्त्री र रक्षामन्त्रीसँग भेटवार्ता

नयाँदिल्लीस्थित बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल–भारत सम्बन्धका विविध विषयका साथै पारस्परिक हित र चासोका मुद्दामा विचार विमर्श भएको थियो । ...

सोमबार, ११ जेठ २०८३
समाधान हुँदै नागढुङ्गा सुरुङमार्गको जग्गा विवाद

समाधान हुँदै नागढुङ्गा सुरुङमार्गको जग्गा विवाद

अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिले धादिङ जिल्लास्थित केही जग्गाको अख्तियारमा मुद्दा रहेकाले छानबीनको क्रममा रहेको आयोजना...

सोमबार, ११ जेठ २०८३
बारले शुक्रबार सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने

बारले शुक्रबार सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने

प्रहरीले आफूहरूको प्रदर्शनमा हस्तक्षेप गर्दै माइक खोसेको बारले जनाएको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने महासचिव पौडेलले जानकारी दिएका छन् । ...

सोमबार, ११ जेठ २०८३
राष्ट्रपतिको पारिवारिक विवरण संकलनसँगै राष्ट्रिय जनगणना सुरु

राष्ट्रपतिको पारिवारिक विवरण संकलनसँगै राष्ट्रिय जनगणना सुरु

जनगणनाका लागि तयार गरिएको प्रश्नावली राष्ट्रपति भण्डारीलाई सोधिएको थियो । बिहीबारदेखि सुरु भएको जनगणना मंसिर ९ मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना सुरु भएको हो । ...

सोमबार, ११ जेठ २०८३