समाचार

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो

योसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तजबिजी अधिकार कटौती गर्ने गरी सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले वैधता पाएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो...

मनै लोभ्याउने मध्यपुरको 'रात्रिकालीन सम्पदा पदयात्रा'

मनै लोभ्याउने मध्यपुरको 'रात्रिकालीन सम्पदा पदयात्रा'

शङ्खधर साख्वाः क्षेत्रको उकालो चढेसँगै बालकुमारी मन्दिरमा देखिएको सुन्दरता जोकोहीको आँखामा टल्किरहन्छ । सँगैको पोखरीको प्रत्येक खोपीमा बलेका बत्तीले थप सुन्दरता थपेको देखिन्थ्यो । विष्णुवीरको मन्दिर परिसरमा महिला पुरुषले गाएका...

मंगलबार, २३ असार २०८३
बालगृहलाई व्यवस्थित बनाउन छलफल

बालगृहलाई व्यवस्थित बनाउन छलफल

देशभरका बालगृह व्यवस्थापनमा कमी कमजोरी देखिएकाले राष्ट्रिय बालअधिकार परिषद्ले आइतबार भरतपुरमा अन्तक्र्रिया कार्यक्रम गरेको हो । ...

मंगलबार, २३ असार २०८३
अब आवश्यकताका आधारमा मात्र  पिपिए

अब आवश्यकताका आधारमा मात्र पिपिए

प्रणालीमा दुई हजार मेगावाटभन्दा बढी बिजुली जोडिइसकेको छ । यस्तै तीन हजार ५०७ मेगावाट क्षमता बराबरका १३८ आयोजना निर्माणको चरणमा छन् । यसैगरी एक हजार ८५१ मेगावाट क्षमताका ९९ आयोजना...

मंगलबार, २३ असार २०८३
इलाका प्रशासनबाट सेवा लिन निकै सास्ती

इलाका प्रशासनबाट सेवा लिन निकै सास्ती

वडा कार्यालयबाट नागरिकताको सिफारिस ल्याएर आएनुभएका ६५ वर्षीय उहाँलाई प्रशासनमा सेवाग्राहीको भिड छिचोल्न निकै मुस्किल भयो । ...

मंगलबार, २३ असार २०८३
जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ । ...

मंगलबार, २३ असार २०८३
विद्युतीय विमानका 'तीनवटा कीर्तिमान' 

विद्युतीय विमानका 'तीनवटा कीर्तिमान' 

उक्त विमानले तीनवटा फरक दूरीमा नयाँ विश्वकीर्तिमान गरेको विश्वास गरिएको छ । रोल्स–रोयसले प्रमाणीकरणका लागि सम्बन्धित तथ्याङ्क वर्ल्ड एयर स्पोर्ट्स फेडरेशनलाई पठाएको छ । बेलायतको विल्टशरमा नोभेम्बर १६ मा उक्त...

मंगलबार, २३ असार २०८३
कारागार कहिले बन्छन् सुधार गृह ?

कारागार कहिले बन्छन् सुधार गृह ?

अलातमा सधैँ सर्ने पेशीले समेत कैदीबन्दी आजित छन् । तोकिएको समयमा बहस र फैसला नहुँदा न्याय पाउन लामो समय कुर्नुपरेको उनीहरूले गुनासो गरे । कैदीबन्दीले तयार पारेका मुढाको मूल्य अर्को...

मंगलबार, २३ असार २०८३
चितुवाको छाला तस्करीमा युवा नै संलग्न 

चितुवाको छाला तस्करीमा युवा नै संलग्न 

पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही...

मंगलबार, २३ असार २०८३
अनलाइन कक्षामै हस्तमैथुन गरेपछि प्राध्यापकको जागीर चट 

अनलाइन कक्षामै हस्तमैथुन गरेपछि प्राध्यापकको जागीर चट 

विश्वविद्यालयकै छात्रा एन्डेरो मोरिनले प्राध्यापक रोबिन्सनले हस्तमैथुन गरेको आरोप लगाएकी थिइन् । उनले त्यसको भिडियो मोबाइलमा रेकर्ड गरेकी थिइन् र आफ्ना भाइ र ब्वाइफ्रेन्डलाई समेत देखाएकी थिइन् । ...

मंगलबार, २३ असार २०८३
बैतडीमा जीप दुर्घटनाः मृतकको सङ्ख्या ६ पुग्यो

बैतडीमा जीप दुर्घटनाः मृतकको सङ्ख्या ६ पुग्यो

जीपमा सवारसात जनामध्ये पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । ...

मंगलबार, २३ असार २०८३