समाचार

देउवा ढुक्क, ओली आक्रामक, दाहाल सकसमा

देउवा ढुक्क, ओली आक्रामक, दाहाल सकसमा

प्रमुख राजनीतिक दलहरु स्थानिय तह र संघीय निर्वाचनको तयारीमा अहिलेदेखि नै जुटन थालेको देखिन्छ ।  ...

मंगलबार, २३ असार २०८३
माओवादीद्वारा विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति गठन

माओवादीद्वारा विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति गठन

विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव छन् । उपसमितिले मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

मंगलबार, २३ असार २०८३
वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । ...

मंगलबार, २३ असार २०८३
कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान परीक्षा बोर्डको बैठकपछि परीक्षाफल प्रकाशित गरिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् । ...

मंगलबार, २३ असार २०८३
ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

दुर्घटनामा ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर...

मंगलबार, २३ असार २०८३
भारतमा ओमिक्रोन भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा ओमिक्रोन भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ...

मंगलबार, २३ असार २०८३
ओमिक्रोनको असरः नौ मुलुकका नागरिकलाई नेपाल आउन प्रतिबन्ध

ओमिक्रोनको असरः नौ मुलुकका नागरिकलाई नेपाल आउन प्रतिबन्ध

क्वारेन्टिन अवधिमा लक्षण देखिएमा तत्कालै र अन्य अवस्थामा सातौँ दिनमा आरटी, पीसीआर विधिबाट परीक्षण गर्नुपर्नेछ । नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएको आइसोलेशन केन्द्र वा अस्पतालमा पठाइनेछ । ...

मंगलबार, २३ असार २०८३
सर्वोच्चमा पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

सर्वोच्चमा पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

दैनिक बिहान १०ः१५ बजेतिर पेसी तोकिनेमा आज १ः३० मा मात्र पेसी तोकिएको थियो । बुधबारदेखि गोला प्रक्रियाबाट मुद्दामा पेसी तोक्न सुरु गरिएअनुसार आज पनि सोही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको थियो...

मंगलबार, २३ असार २०८३
राष्ट्रपतिद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बैठक...

मंगलबार, २३ असार २०८३