समाचार

भारतमा पनि फेला पर्‍यो कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट

सरकारका एक अधिकारीका अनुसार ती सङ्क्रमित व्यक्तिहरू दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन्। उनीहरूमा सामान्य लक्षण मात्र देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण 'सङ्क्रमण हुन सक्ने उच्च जोखिम' भएको...

पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा

पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा

बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् । ...

मंगलबार, २३ असार २०८३
बिदामा बसेर प्रधानन्यायाधीशलाई कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

बिदामा बसेर प्रधानन्यायाधीशलाई कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।...

मंगलबार, २३ असार २०८३
संसदको गतिरोध अन्त्य गर्न ध्यान केन्द्रित गर्छुः सभामुख

संसदको गतिरोध अन्त्य गर्न ध्यान केन्द्रित गर्छुः सभामुख

स्पेनको म्याड्रिडमा गत नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही मङ्सिर ८ गते त्यसतर्फ प्रस्थान गरेका थिए । सम्मेलनका क्रममा सभामुख सापकोटाले...

मंगलबार, २३ असार २०८३
हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ ।

मंगलबार, २३ असार २०८३
मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै...

मंगलबार, २३ असार २०८३
यात्रुले नै जहाज धकेलेपछि.......(भिडियोसहित)

यात्रुले नै जहाज धकेलेपछि.......(भिडियोसहित)

उनका अनुसार जहाजको पर्खाइमा रहेका यात्रु, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा धावनमार्गमा टायर पड्किएर अरु जहाज अवतरणमा समस्या हुँदा धकेलेर अन्यत्र राखिएको हो । धावनमार्गबाट जहाज हटाएपछि आफू बुधबार नै अर्को...

मंगलबार, २३ असार २०८३
गोला प्रक्रियाबाट पेशी तोक्दा पनि सर्वोच्चमा भएन उत्साहप्रद सुनुवाइ

गोला प्रक्रियाबाट पेशी तोक्दा पनि सर्वोच्चमा भएन उत्साहप्रद सुनुवाइ

अरु कुनै पनि मुद्दामा सुनुवाइ भएको छैन । न्यायाधीश दीपककुमार कार्की र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको थियो । एउटा मात्र मुद्दामा सुनुवाइ गरिएको छ ।...

मंगलबार, २३ असार २०८३
'राजनीतिक दलहरु कानमा तेल हालेर बसेका हुन् कि भन्ने नठान्नुहोला, गुनको पैंचो तिर्छौं'

'राजनीतिक दलहरु कानमा तेल हालेर बसेका हुन् कि भन्ने नठान्नुहोला, गुनको पैंचो तिर्छौं'

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले दिएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले कार्यपालिकालाई कानुन व्यवसायीले लगाएको गुनको पैंचो राजनीतिक दलले तिर्ने...

मंगलबार, २३ असार २०८३
किन पाखा पारिंदैछन् विचारक ? प्रदीप गिरीदेखि घनश्याम भुषालसम्मको कथाव्यथा

किन पाखा पारिंदैछन् विचारक ? प्रदीप गिरीदेखि घनश्याम भुषालसम्मको कथाव्यथा

दशौं महाधिवेशनमा अध्यक्ष ओलीको गोजीबाट चयन भएको एमालेको नेतृत्वमा विचार निर्माणमा भन्दा तिकडममा माहिर अनुहारहरु हावी देखिएका छन् । ...

मंगलबार, २३ असार २०८३
अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सरकारको अनुरोध

अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सरकारको अनुरोध

सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत...

मंगलबार, २३ असार २०८३
'राप्रपाको अध्यक्ष हुने तयारी गरेकोमा सीपीजीलाई बधाई छ'

'राप्रपाको अध्यक्ष हुने तयारी गरेकोमा सीपीजीलाई बधाई छ'

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा महासचिव मैनालीले राजा महेन्द्र राष्ट्रवादी र प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताएपछि प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले भने,...

मंगलबार, २३ असार २०८३