समाचार

हेइटीका प्रधानमन्त्रीको हत्या प्रयास

अनलाइनमा पोस्ट गरिएका भिडियोहरूमा प्रधानमन्त्री र उनको टोली तीव्र गोली प्रहारकाबीच गाडी तर्फ गएको देखिन्छ । गत जुलाईमा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्या गरिएपछि हेइटीको सुरक्षा अवस्था व्यापक रूपमा बिग्रिएको...

गुर्जुधारास्थित यातायात कार्यालयबाट १६ जना विचौलिया पक्राउ

गुर्जुधारास्थित यातायात कार्यालयबाट १६ जना विचौलिया पक्राउ

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ बस्ने २३ वर्षीय सुष्नि लामा, चन्द्रागिरि ५का २४ वर्षीय शौरव श्रेष्ठ, चन्द्रागिरीकै २७ वर्षीय राजेश खड्की, चन्द्रागिरिकै २१ वर्षीय रविन कार्की, चन्द्रागिरिका २५ वर्षीय अजय महर्जन...

आइतबार, ०७ भदौ २०८३
एकीकृत समाजवादीद्वारा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन

एकीकृत समाजवादीद्वारा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन

सत्तापक्षीय गठबन्धनको सोमबार बालुवाटारमा बसेको बैठकले सिट सङ्ख्याको टुङ्गो लगाएको थियो । यसअघि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच राष्ट्रिय सभाको रिक्त १९...

आइतबार, ०७ भदौ २०८३
दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

ओमिक्रोनले पनि महामारीको रूप लिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेको जनाइएको छ । राजधानी सोलबाट ३३० किलोमिटर टाढा पर्ने ग्वान्जौमा उनीहरूको मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई अस्पताल...

आइतबार, ०७ भदौ २०८३
कोभिडविरुद्धको अतिरिक्त खोप दिने सरकारको निर्णय

कोभिडविरुद्धको अतिरिक्त खोप दिने सरकारको निर्णय

मन्त्रालयले यो बुस्टर डोज नभइ कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई दिइने थप एक अतिरिक्त मात्रा भएको जनाएको छ । केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त...

आइतबार, ०७ भदौ २०८३
प्रचण्ड माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित

प्रचण्ड माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित

प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठ र समर्थन नेता कृष्णबहादुर महराले गरेका थिए । नेता श्रेष्ठको प्रस्ताव र नेता महराको समर्थनलाई केन्द्रीय समितिका सदस्यले सर्वसम्मत स्वीकृत...

आइतबार, ०७ भदौ २०८३
एमालेले छान्यो राष्ट्रियसभा सदस्यका उम्मेदवार (सूचीसहित)

एमालेले छान्यो राष्ट्रियसभा सदस्यका उम्मेदवार (सूचीसहित)

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार चयन गरेको छ । सोमबार बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो । ...

आइतबार, ०७ भदौ २०८३
राष्ट्रियसभाका लागि कांग्रेसले छान्यो ६ उम्मेदवार

राष्ट्रियसभाका लागि कांग्रेसले छान्यो ६ उम्मेदवार

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले प्रदेश नं. १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा...

आइतबार, ०७ भदौ २०८३
'एमालेको विकल्पमा अरु कम्युनिष्ट समूह गुटका रुपमा मात्र सीमित'

'एमालेको विकल्पमा अरु कम्युनिष्ट समूह गुटका रुपमा मात्र सीमित'

उनले एमालेको विकल्पमा अरु कम्युनिष्ट समूह, गुटका रुपमा मात्र सीमित भएकाले पनि समग्र बृहत कम्युनिष्टलाई सङ्गठित गर्न सक्ने भनेको एमाले मात्र भएको दाबी गरे । ...

आइतबार, ०७ भदौ २०८३
सरकारले पृथ्वी जयन्ती नमनाए राप्रपा विरोधमा उत्रने

सरकारले पृथ्वी जयन्ती नमनाए राप्रपा विरोधमा उत्रने

पुष २७ गते पृथ्वी जयन्तीलाई राषि्ट्रय एकता दिवसको रुपमा मनाइयोस् भन्ने हाम्रो माग छ । सरकारले सोही अनुरुप निर्णय गरे, पुष २७ गतेका दिन हामी खुशीयाली मनाउँछौं । सरकारले त्यसो...

आइतबार, ०७ भदौ २०८३
अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत

अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत

“सुन्दरी जनको ज्यादै गर्दा वर्णन प्रेमले । घुमी यो पोखरा हेर्न पाएनन् कालिदाशले ।। नत्र यौटा महाकाव्य उहिल्यै लेखिने थियो । ...

आइतबार, ०७ भदौ २०८३
प्राधिकरणका कर्मचारी र सामान नेपाल एयरलाइन्सले बोक्ने सम्झौतामा हस्ताक्षर

प्राधिकरणका कर्मचारी र सामान नेपाल एयरलाइन्सले बोक्ने सम्झौतामा हस्ताक्षर

सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ । कार्यक्रममा मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय...

आइतबार, ०७ भदौ २०८३