समाचार

'राम्रो काम गर्दा घेराबन्दी भयो'

“जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भने, “एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा...

वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा कम्तीमा १२ दर्शनार्थीको मृत्यु

वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा कम्तीमा १२ दर्शनार्थीको मृत्यु

उक्त घटनामा २० जना घाइते भएका बताइएको छ । त्रिकुटा पहाडमा अवस्थित मन्दिरको गर्भगृहबाहिर विवाद भएपछि भागदौड भएको थियो । मन्दिरमा प्रत्येक दिन दशौँ हजार मानिस जान्छन् । ...

आइतबार, ०७ भदौ २०८३
माओवादी केन्द्रको विधान मस्यौदा परिमार्जनसहित पारित, केन्द्रीय कमिटी २९९ सदस्यीय हुने

माओवादी केन्द्रको विधान मस्यौदा परिमार्जनसहित पारित, केन्द्रीय कमिटी २९९ सदस्यीय हुने

यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटव्यूरो, स्थायी कमिटी...

आइतबार, ०७ भदौ २०८३
भारतमा कोरोना संक्रमणको तेस्रो लहरको त्रास

भारतमा कोरोना संक्रमणको तेस्रो लहरको त्रास

त्यो अक्टोबरयता एकैदिन भएको सर्वाधिक वृद्धि हो । त्यस्तो वृद्धि राजधानी दिल्ली, आर्थिक केन्द्र मुम्बई र कोलकाताजस्ता उच्च जनघनत्व भएका सहरमा देखिन्छ । यसअघि शुक्रवार बिहान सरकारले २४ घण्टाको अवधिमा...

आइतबार, ०७ भदौ २०८३
किन खाने अण्डा ?

किन खाने अण्डा ?

नेपालमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गर्दछ । पाँच हजार हाराहारी फार्ममा लेयर्स कुखुरा पालिएका छन् जसमा ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगार पाएको तथ्याङ्क छ । केसीले...

आइतबार, ०७ भदौ २०८३
हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा

हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा

हालसम्म नेपाल हिमशृङ्खलाबाट ३५ वटा हिमताल विष्फोटन भएको विभिन्न स्रोतमा उल्लेख गरिएको तथ्यलाई पनि अध्ययन बाहिर ल्याएको छ । अध्ययन कार्यदलका संयोजक मोहनबहादुर चन्द सन् १९६३ मा कञ्चनजङ्घा क्षेत्रमा हिमताल...

आइतबार, ०७ भदौ २०८३
विमान उड्दाउड्दै कोरोना सङ्क्रमण पुष्टि भएपछि...

विमान उड्दाउड्दै कोरोना सङ्क्रमण पुष्टि भएपछि...

उनका अनुसार उनले आफूसँग भएको तत्काल परीक्षण गर्ने किट प्रयोग गरेर सङ्क्रमण भएको हो कि भनेर हेरेकी थिइन् । परीक्षणमा सङ्क्रमण देखिएपछि उनी स्वैच्छिक रूपमा उडान अवधिभरि विमानको शौचालयमै बसिन्।...

आइतबार, ०७ भदौ २०८३
लक्षण नदेखिएकालाई घरमै क्वारेन्टिनमा बस्ने गरी नेपाल प्रवेश अनुमति

लक्षण नदेखिएकालाई घरमै क्वारेन्टिनमा बस्ने गरी नेपाल प्रवेश अनुमति

गृह मन्त्रालयले मन्त्रिपरिषद्को यही पुस ९ सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी आदेश संशोधनका सम्बन्धमा बैठकको निर्णय कार्यान्वयनका लागि मातहतका निकायलाई लेखेको पत्रमा सो कुरा उल्लेख छ...

आइतबार, ०७ भदौ २०८३
पुनः शुरु हुँदै बेसहाराको उद्धार अभियान

पुनः शुरु हुँदै बेसहाराको उद्धार अभियान

शनिबार अभियानको पुर्वसन्ध्यामा कैलालीमा रात्रीकालिन सडक सेवा (उद्धार अभियान) चलाइने र आइतबारदेखि पश्चिम नेपालको महाकाली पुलबाट उद्धार अभियानको थालनी हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । गत वर्ष भने...

आइतबार, ०७ भदौ २०८३
'राष्ट्रिय सहमति र मेलमिलाप कायम राख्न कुनै कसर बाँकी राख्दिन'

'राष्ट्रिय सहमति र मेलमिलाप कायम राख्न कुनै कसर बाँकी राख्दिन'

आफू भर्खरै पार्टीको १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित भएको भन्दै उनले यस कार्यकाललाई पूर्ण सफल बनाउन थप जोश र जाँगरका साथ काम गर्न अग्रसर रहेको बताए । सभापतिका हैसियतमा सङ्ग्रहालयको प्रमुख...

आइतबार, ०७ भदौ २०८३
'गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुन्छ'

'गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुन्छ'

देशैभर गुटले प्रश्रय पाएको बताउँदै वरिष्ठ नेता पौडेलले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने बताए । “गुट बलियो बनाउने होइन, पार्टी बलियो बनाउनुपर्छ, त्यसतर्फ सबै लागौँ”, उनले भने...

आइतबार, ०७ भदौ २०८३
ललिता निवास जग्गा प्रकरणमा १२० जना विरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवास जग्गा प्रकरणमा १२० जना विरुद्ध पक्राउ पुर्जी जारी

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र शुक्रबार आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए । सरकारी जग्गा गर्ने...

आइतबार, ०७ भदौ २०८३