स्वास्थ्य

११औं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै

सुरक्षित गर्भपतन सेवाको सुनिश्चितता र निरन्तरताका लागि महिला अधिकारकर्मी, स्वास्थ्य विज्ञ तथा सरोकारवालाहरूले कानूनी सुधार र प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई आवश्यक कदम चाल्न आह्वान गरेका छन् । ...

वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमश: नियन्त्रणमा

वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमश: नियन्त्रणमा

वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमश: नियन्त्रणमा आउँदै गएको छ । सुरुवाती चरणमा द्रुत गतिमा बढेको सङ्क्रमण पछिल्ला दिनमा घट्दो क्रममा देखिएको छ । ...

आइतबार, ०५ माघ २०८२
हैजाको महामारी: १६१ शंकास्पद बिरामी उपचारमा, ७१ संक्रमित भएको पुष्टि

हैजाको महामारी: १६१ शंकास्पद बिरामी उपचारमा, ७१ संक्रमित भएको पुष्टि

वीरगन्ज महानगरपालिकामा हालसम्म हैजाका संक्रमितको संख्या ७१ पुगेको छ । आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन् ।

आइतबार, ०५ माघ २०८२
महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन

महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन

हैजाको प्रकोप फैलिने जोखिम बढिरहेको अवस्थामा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सम्पूर्ण कर्मचारीलाई सतर्क र संयमित भई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । ...

आइतबार, ०५ माघ २०८२
बैतडीमा सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि

बैतडीमा सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि

बैतडीमा हालसम्म सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । ...

आइतबार, ०५ माघ २०८२
बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाल सफल

बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाल सफल

बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको छ । ...

आइतबार, ०५ माघ २०८२
गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । ...

आइतबार, ०५ माघ २०८२
निःसन्तान उपचार सेवा नियमन गर्न आयो कडा मापदण्ड

निःसन्तान उपचार सेवा नियमन गर्न आयो कडा मापदण्ड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ। ...

आइतबार, ०५ माघ २०८२
नेपालमा ८५ प्रतिशत मानिसहरु मानसिक स्वास्थ्य उपचारको पहुँच बाहिर छन् : डा. पौडेल

नेपालमा ८५ प्रतिशत मानिसहरु मानसिक स्वास्थ्य उपचारको पहुँच बाहिर छन् : डा. पौडेल

नेपाल जस्तो विकासोन्मुख देशमा स्वास्थ्य सेवाहरूको पहुँच विस्तार हुँदै जाँदा पनि मानसिक स्वास्थ्य भने अझै पनि छायाँमा परेको छ । ...

आइतबार, ०५ माघ २०८२
डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल

डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ...

आइतबार, ०५ माघ २०८२
स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने

स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन् । ...

आइतबार, ०५ माघ २०८२
आइपुग्यो क्यान्सर उपचारको औषधिसहित स्वास्थ्य सामग्री

आइपुग्यो क्यान्सर उपचारको औषधिसहित स्वास्थ्य सामग्री

अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको  छ । ...

आइतबार, ०५ माघ २०८२