स्वास्थ्य

गर्भपतनलाई अपराधमुक्त बनाउन र प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न नेपाललाई अन्तर्राष्ट्रिय सुझाब

संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा युपिआरको चौथो चक्रअन्तर्गत नेपालले बुझाएको प्रतिवेदनमाथि विभिन्न राष्ट्रहरूले दिएका सुझावहरू कार्यान्वयन गर्न सरोकारवालाहरूले जोड दिएका छन् । ...

भारतको कर्नाटकमा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

भारतको कर्नाटकमा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

चीन, अष्ट्रेलिया र हाल संयुक्त अधिराज्य  जस्ता देशहरूबाट प्राप्त क्लिनिकल तथ्याङ्कहरूले कर्फ्यू र उमेर-आधारित प्रतिबन्धहरू लगाएपछि सकारात्मक नतिजा देखाएका छन्। ...

बुधबार, २० जेठ २०८३
महिलाहरूमा सबैभन्दा धेरै पाइने ४ क्यान्सर:  कारण, लक्षण र उपचार

महिलाहरूमा सबैभन्दा धेरै पाइने ४ क्यान्सर:  कारण, लक्षण र उपचार

अध्ययन अनुसार, सन् २०२२ मा मात्रै महिलाहरूमा क्यान्सरका करिब ७ लाख ४९ हजार २५१ नयाँ मामिलाहरू देखिएका थिए। महिलाहरूको शारीरिक संरचना, हर्मोनल परिवर्तन र जीवनशैलीका कारण केही विशिष्ट क्यान्सरको जोखिम...

बुधबार, २० जेठ २०८३
सोशल मिडियामा रिल्स: आदत हो कि आवश्यकता ? यस्ता छन् हानिकारक पक्षहरु

सोशल मिडियामा रिल्स: आदत हो कि आवश्यकता ? यस्ता छन् हानिकारक पक्षहरु

सोशल मिडियामा लगातार कैयौँ घण्टासम्म रिल्स हेर्नु मानसिक स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। रिलको लतका कारण एकाग्रतामा कमी आउन सक्छ, निद्रा पूरा हुँदैन र व्यक्ति समाजबाट टाढिँदै जान्छ। ...

बुधबार, २० जेठ २०८३
उच्च उचाइमा बस्ने मानिसमा मधुमेहको जोखिम कम हुनुको वैज्ञानिक रहस्य पत्ता लाग्यो

उच्च उचाइमा बस्ने मानिसमा मधुमेहको जोखिम कम हुनुको वैज्ञानिक रहस्य पत्ता लाग्यो

उच्च उचाइमा बसोबास गर्ने मानिसहरूमा मधुमेहको जोखिम कम हुने तथ्यलाई वैज्ञानिकहरूले नयाँ अध्ययनमार्फत पुष्टि गरेका छन् । ...

बुधबार, २० जेठ २०८३
मुगुको पूर्वी भेगका खानेपानीमा कोलिफर्म जीवाणु भेटियो

मुगुको पूर्वी भेगका खानेपानीमा कोलिफर्म जीवाणु भेटियो

हिमाली जिल्ला मुगुको पूर्वीय भेगमा पर्ने मुगुमकामारोङ्ग गाँउपालिकामा प्रयोग हुँदै आएको खानेपानीका आयोजना र मुहानको खानेपानीको गुणस्तर परीक्षण गर्दा खानेपानीमा कोलिर्फम जीवाणु भेटाएको छ । ...

बुधबार, २० जेठ २०८३
मौसम परिवर्तनको संक्रमणकाल : बढ्दो स्वास्थ्य जोखिम र अपनाउनुपर्ने सावधानी

मौसम परिवर्तनको संक्रमणकाल : बढ्दो स्वास्थ्य जोखिम र अपनाउनुपर्ने सावधानी

जाडो मौसम बिस्तारै सकिँदै गर्मी सुरु हुने यो संक्रमणकालीन समय स्वास्थ्यका दृष्टिले संवेदनशील मानिन्छ । बिहान चिसो, दिउँसो न्यानो र बेलुका पुनस् तापक्रम घट्ने अवस्थाले मानव शरीरलाई वातावरणसँग अनुकूल हुन...

बुधबार, २० जेठ २०८३
स्वस्थ जीवनशैलीको लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी

स्वस्थ जीवनशैलीको लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी

बिहानको समयलाई स्वस्थ जीवनशैलीको आधार मानिन्छ । तर कतिपय मानिसका दैनिक बिहानका बानीहरू भने स्वास्थ्यका लागि उल्टै हानिकारक बन्ने गरेका छन् । ...

बुधबार, २० जेठ २०८३
स्वस्थ जीवनशैलीका लागि बिहानको खाजामा के खाने ?

स्वस्थ जीवनशैलीका लागि बिहानको खाजामा के खाने ?

स्वस्थ जीवनशैली अपनाउन सन्तुलित खानपान, नियमित व्यायाम र पर्याप्त विश्राम आवश्यक मानिन्छ। ...

बुधबार, २० जेठ २०८३
मुटुको स्वास्थ्य रक्षा गर्न थाहा पाउनैपर्ने जानकारी

मुटुको स्वास्थ्य रक्षा गर्न थाहा पाउनैपर्ने जानकारी

सानो बानीको ठूलो फाइदा नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार, २० वर्षको उमेरदेखि नै मुटुको हेरचाह सुरु गर्दा लामो समयसम्म स्वस्थ रहन सकिन्छ। सुत्ने-उठ्ने बानी सुधारेर र जंक फुडबाट टाढा...

बुधबार, २० जेठ २०८३
जन्तेढुंगामा विवाह भोज खाएकालाई ‘फुड पोइजन’

जन्तेढुंगामा विवाह भोज खाएकालाई ‘फुड पोइजन’

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित निगालबासमा सामूहिक झाडापखालाको प्रकोप देखिएको छ । ...

बुधबार, २० जेठ २०८३
हृदयघात : लक्षण र रोकथामको उपाए

हृदयघात : लक्षण र रोकथामको उपाए

पछिल्लो समय नेपालमा हृदयघातका घटनाहरू बढ्दै गएका छन् । उमेर नपुगेका, बाहिरबाट स्वस्थ देखिने व्यक्तिहरूमा समेत अचानक हृदयघात हुने घटनाले आम नागरिकमा चिन्ता बढाएको छ । ...

बुधबार, २० जेठ २०८३