स्वास्थ्य

बालबालिकाको क्यान्सर उपचारका लागि ३५ प्रकारका औषधीहरू निःशुल्क उपलब्ध गराइने

बालबालिकाको क्यान्सर उपचारका लागि ३५ प्रकारका औषधीहरू निःशुल्क उपलब्ध गराइने

ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले आगामी पाँच वर्ष (सन् २०२५ देखि २०३० सम्म) को लागि ३५ प्रकारका अत्यावश्यक औषधीहरू निःशुल्क उपलब्ध गराउने जनाएको छ । ...

विहीबार, २१ जेठ २०८३
जनकपुरधामका थप चार अस्पताल बन्द

जनकपुरधामका थप चार अस्पताल बन्द

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका निजी अस्पतालहरूको अनुगमनलाई निरन्तरता दिएका छन् । ...

विहीबार, २१ जेठ २०८३
हेमोफिलियाका बिरामीलाई औषधी निःशुल्क उपलब्ध गराउन सम्झौता

हेमोफिलियाका बिरामीलाई औषधी निःशुल्क उपलब्ध गराउन सम्झौता

रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ । ...

विहीबार, २१ जेठ २०८३
१३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप

१३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप

पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । ...

विहीबार, २१ जेठ २०८३
नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न मन्त्री पौडेलको अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् ।

विहीबार, २१ जेठ २०८३
स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने

स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने

निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ...

विहीबार, २१ जेठ २०८३
प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज(मंगलबार)देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ । ...

विहीबार, २१ जेठ २०८३
‘क्यान्सर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी’

‘क्यान्सर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी’

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन् । ...

विहीबार, २१ जेठ २०८३
भारतमा कोरोना जस्तै भाइरसका ८ केस, सबै बालबालिका

भारतमा कोरोना जस्तै भाइरसका ८ केस, सबै बालबालिका

कोरोना भाइरस जस्तै एचएमपीभी संक्रमितको संख्या ८ पुगेको छ। मंगलबार, महाराष्ट्रको नागपुरमा २ घटनाहरू रिपोर्ट गरिएको थियो। यहाँ १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ। ...

विहीबार, २१ जेठ २०८३
भारतमा चीनको कोरोना जस्तो भाइरसको पहिलो केस

भारतमा चीनको कोरोना जस्तो भाइरसको पहिलो केस

चीनमा फैलिएको कोरोना जस्तो भाइरसको पहिलो केस भारतमा भेटिएको छ। ...

विहीबार, २१ जेठ २०८३
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गरिने

विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन्। ...

विहीबार, २१ जेठ २०८३