स्वास्थ्य

‘आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन’

‘आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन’

“आँखा पाक्ने सङ्क्रमण बढेसँगै केहीले औषधिको अभाव छ भनेर हल्ला फिजाएर कालाबजारी गर्न खोजेको देखिन्छ” ...

सोमबार, ०१ असार २०८३
क्यान्सर विरुद्घ एक प्रभावकारी कदम

क्यान्सर विरुद्घ एक प्रभावकारी कदम

करिब सय  जनालाई पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको जनचेतनामुलक कार्यक्रम तथा सो सम्बन्धित निशुल्क परिक्षण  गरेको छ । ...

सोमबार, ०१ असार २०८३
क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन। उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ। तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन।...

सोमबार, ०१ असार २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश

एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश

भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन्। चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन्। ...

सोमबार, ०१ असार २०८३
डेंगी फैलन नदिन लार्भा नस्ट गर्दै महानगर

डेंगी फैलन नदिन लार्भा नस्ट गर्दै महानगर

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले डेंगी महामारी फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधी प्रयोग गर्न लागिएको बताएका छन्। ...

सोमबार, ०१ असार २०८३
१३ कलेजो सफल प्रत्यारोपण, एक हजार बढीको मिर्गौला प्रत्यारोपण

१३ कलेजो सफल प्रत्यारोपण, एक हजार बढीको मिर्गौला प्रत्यारोपण

नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । ...

सोमबार, ०१ असार २०८३
मुख गन्हाउँछ ? पुदिना छँदैछ नि

मुख गन्हाउँछ ? पुदिना छँदैछ नि

तपाईंको मुख गन्हाउँछ? गिजाबाट रगत आउँछ? यही समस्याका कारण साथीहरुसँग खुलेर बोल्न पनि सक्नु भएको छैन? ...

सोमबार, ०१ असार २०८३
जानकी आँखा अस्पताल: पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन

जानकी आँखा अस्पताल: पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन

“स्थानीय समाजसेवीको पहलकदमीमा रेडक्रसले पनि सहयोग एवं साझेदारी गरेपछि जानकी आँखा उपचार केन्द्रको संस्थागत विकास भएको देखिन्छ।” ...

सोमबार, ०१ असार २०८३
डेङ्गुबाट १३ हजार सङ्क्रमित, सतर्कता अपनाउन आग्रह

डेङ्गुबाट १३ हजार सङ्क्रमित, सतर्कता अपनाउन आग्रह

डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। ...

सोमबार, ०१ असार २०८३
डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, ८५ हजार सङ्क्रमित

डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, ८५ हजार सङ्क्रमित

स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको र जनवरीयता डेङ्गुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको छ। ...

सोमबार, ०१ असार २०८३
चितवनमा डेङ्गुबाट एक जनाको मृत्यु

चितवनमा डेङ्गुबाट एक जनाको मृत्यु

डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। ...

सोमबार, ०१ असार २०८३