स्वास्थ्य

स्वामी रामदेवले नेपालको महत्वपूर्ण ग्रन्थ लगेर मालामाल भए, राष्ट्रिय अभिलेखालय भने अलपत्र

अभिलेखालयमा करिब ३२ हजार हस्तलिखित ग्रन्थका मूलप्रति, करिब २० हजार अभिलेख, १० हजार तिब्बती ग्रन्थ, दुई लाख ग्रन्थका माइक्रोफिल्मका प्रति र लाखौंको सङ्ख्यामा अन्य दस्तावेज सङ्कलित रहेको प्रधानाङ्गले जानकारी दिए।...

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । ...

मंगलबार, १४ माघ २०८२
मापदण्ड पूरा नगर्ने ६८ स्वास्थ्य संस्थामाथि कार्बाही गर्न काठमाडौं मेयरको चेतावनी

मापदण्ड पूरा नगर्ने ६८ स्वास्थ्य संस्थामाथि कार्बाही गर्न काठमाडौं मेयरको चेतावनी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले विपन्न एवं लक्षित वर्गहरुलाई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध नगराउने  ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न माग गरेका छन्। ...

मंगलबार, १४ माघ २०८२
अस्पताल पुर्‍याए बाँच्छन् सर्पदंशका बिरामी

अस्पताल पुर्‍याए बाँच्छन् सर्पदंशका बिरामी

“बिरामीको हिस्टोरी र लक्षण हेर्दा सर्पले टोकेको पुष्टि भए पनि भेरी अस्पताल पुग्दा बिरामीको अवस्था अत्यन्तै गम्भीर भएकाले क्रिटिकल केयरमा राखेर उपचार सुरु गरे बिरामी बाँच्ने सम्भावना देखियो” ...

मंगलबार, १४ माघ २०८२
आँखासँगै कान उपचार सेवा विस्तार गरिँदै

आँखासँगै कान उपचार सेवा विस्तार गरिँदै

“कान उपचार सेवा सञ्चालनमा लागि सबै क्षेत्रबाट सहयोग आवश्यक छ।” ...

मंगलबार, १४ माघ २०८२
हैजा लागेर १७ जनाको मृत्यु

हैजा लागेर १७ जनाको मृत्यु

हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। हालै हम्मास्क्रालमा हैजाको प्रकोप देखिएपछि एक सय ६५...

मंगलबार, १४ माघ २०८२
७० लाख बालबालिका कुपोषणको शिकार

७० लाख बालबालिका कुपोषणको शिकार

पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ। ...

मंगलबार, १४ माघ २०८२
विपन्न वर्गलाई नि:शुल्क सेवा दिन स्वास्थ्य संस्थाहरुलाई महानगर प्रमुख साहको निर्देशन

विपन्न वर्गलाई नि:शुल्क सेवा दिन स्वास्थ्य संस्थाहरुलाई महानगर प्रमुख साहको निर्देशन

विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार गर्ने व्यवस्था कार्यान्वयन नगर्ने अस्पतालहरूलाई काठमाडौं महानगरपालिकाले कार्वाही गर्ने चेतावनी दिएको छ। ...

मंगलबार, १४ माघ २०८२
कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

१० महिनाको अवधिमा एक सय ७४ कडा खालको कुपोषित बालबालिका फेला महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिए। ...

मंगलबार, १४ माघ २०८२
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन्। ...

मंगलबार, १४ माघ २०८२
काठमाडौं महानगरः अब आफ्नै वडामा स्वास्थ्य परीक्षण र निःशुल्क औषधि

काठमाडौं महानगरः अब आफ्नै वडामा स्वास्थ्य परीक्षण र निःशुल्क औषधि

‘पहिले ९८ किसिमका औषधि कतिपय ठाउँमा पाइने गरेको थियो भने कतिपयमा पाइँदैन थियो,’ पौडेलले भने, ‘अब भने समयमा नै महानगरवासीले मागेको समयमा सबै ठाउँमा औषधि पाइने व्यवस्था गरेका छौं।’ ...

मंगलबार, १४ माघ २०८२
काठमाडौं मेडिकल कलेजको मुलपानीमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं मेडिकल कलेजको मुलपानीमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं मेडिकल कलेजले मुलपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । रोटरी क्लब बानेश्वरसँगको सहकार्यमा शुक्रबार आयोजित स्वास्थ्य शिविरमा ६२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । ...

मंगलबार, १४ माघ २०८२