नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनको रौनक (फोटो फिचर)

नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनको रौनक (फोटो फिचर)

नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा भीड लागेको छ ।

एमाले महाधिवेशनको रौनक, विहानै चितवनमा देखिएका झलकहरु :

प्रतिक्रिया