देशको परराष्ट्र नीति सरकार अनुसार फरक हुने र दलैपिच्छे फेरबदल हुनुनहुने यसक्षेत्रका अध्येताले बताएका छन्।

राष्ट्रिय अध्ययन केन्द्रका प्रमुख कार्यकारी अधिकृत सौरभराज पन्तले परराष्ट्र मन्त्रालयलाई बिनाहस्तक्षेप काम गर्न नदिईएको टिप्पणी गर्छन्।

नेपालको निकट छिमेकी भारत र चीनसँग कुशल कुटनीतिक व्यवहार हुननसक्दा देशले चाहेजति लाभ पाउन नसकेको पन्तको भनाई छ।

हेरौं थप कुराकानी उनकै शब्दमा

 

प्रतिक्रिया