बालाजु बाइसधारामा परम्परागत मेला (तस्बिरहरु)

काठमाडौंको । बालाजुस्थित बाइसधारामा आज परम्परागत मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका अवसरमा आयोजना हुने यस मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् ।

photo-26_af59e4ea

बाइसधारामा स्नान गरेमा मुक्तिनाथ मन्दिर तथा गोसाईंकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने मान्यता रहेको छ । यसै विश्वासका कारण आज बिहानैदेखि श्रद्धालुहरू बाइसधारामा स्नान गर्न पुगेका छन् ।

photo-25_70e16352photo-24_bb38ede7photo-23_7e851292photo-22_d57ea57aphoto-21_bb0ed7acphoto-20_d0a9648bphoto-19_26ee5636photo-8_42532aa3photo-7_d62af5edphoto-5_4418989e

प्रतिक्रिया