राजनीति

किन सिंहदरबारबाट सडकमा पुगे उपेन्द्र

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनसँग ग्रहगोचर नमिलेपछि सत्ताबाट सडकमा झरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्त्रीपरिषदका सदस्य यादवलाई सत्ता छाड्न निर्देशन दिएपछि यादवले उपप्रधानमन्त्री पदको साँचो बुझाईसकेका छन्।

शीतल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

शीतल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन्। ...

बुधबार, ०६ साउन २०८३
संसदीय छानविन समिति गठनमा कांग्रेस अडिग

संसदीय छानविन समिति गठनमा कांग्रेस अडिग

सहकारीको रकम अपचलनसम्बन्धीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएको कांग्रेसले यसबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग कायम राखेको हो। ...

बुधबार, ०६ साउन २०८३
जसपा फुटले मधेश सरकार संकटमा

जसपा फुटले मधेश सरकार संकटमा

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ। ...

बुधबार, ०६ साउन २०८३
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, शपथको तयारी हुँदै

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, शपथको तयारी हुँदै

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन्। कार्की तेस्रोपटक कोशीको मुख्यमन्त्री बनेका हुन्। उनी प्रदेशको आठौं मुख्यमन्त्री हुन्। ...

बुधबार, ०६ साउन २०८३
कांग्रेस संसदीय दलको बैठक स्थगित

कांग्रेस संसदीय दलको बैठक स्थगित

शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ। ...

बुधबार, ०६ साउन २०८३
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, सूर्यमान गुरुङको निधनमा शोक प्रस्ताव पारित गर्ने

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, सूर्यमान गुरुङको निधनमा शोक प्रस्ताव पारित गर्ने

सभापति शेरबहादुर देउवाले अहिले बिहान १० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन् । ...

बुधबार, ०६ साउन २०८३
संवैधानिक परिषद विधेयकमा गठबन्धन दलहरुमै मदभेद

संवैधानिक परिषद विधेयकमा गठबन्धन दलहरुमै मदभेद

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी निर्णय गर्न समय माग गरेकी छन्। ...

बुधबार, ०६ साउन २०८३
असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो: अध्यक्ष यादव

असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो: अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एसले कांग्रेससँग मिलेर वर्तमान सरकार ढाल्ने भयो भन्ने भ्रमपूर्ण र निराधार हल्ला चलाएको बताएका छन्। ...

बुधबार, ०६ साउन २०८३
सबैसँग सहकार्य गर्दै अघि बढ्छु, इलामको समस्या समाधान मेरो प्राथमिकता: सांसद नेम्वाङ

सबैसँग सहकार्य गर्दै अघि बढ्छु, इलामको समस्या समाधान मेरो प्राथमिकता: सांसद नेम्वाङ

नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ...

बुधबार, ०६ साउन २०८३
सांसद नेम्वाङद्वारा शपथ

सांसद नेम्वाङद्वारा शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। ...

बुधबार, ०६ साउन २०८३
संसदीय छानविन समिति बनाउनुपर्नेमा कांग्रेस अडिग

संसदीय छानविन समिति बनाउनुपर्नेमा कांग्रेस अडिग

नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने देश र संविधानभन्दा माथि नभएको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने माग कायमै राखेको छ। ...

बुधबार, ०६ साउन २०८३