प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिएपछिमात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन्। ...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले बजेट सकारात्मक भएपनि केही कमजोरीहरु देखिएको बताएकी छन्। ...
कांग्रेस महामन्त्री एवम प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय डाइभर्ट गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन्। ...
कांग्रेस सांसद रामहरी खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानून विपरित हुकुमी शासन सुरु गरेको भन्दै सरकारको जवाफ माग गरेका छन्। ...
१६ जेठको बुधबार साँझ काठमाडौँको बुढानिलकण्ठ केन्द्रविन्दु भएर उठेको राजनीतिक भूकम्पले सत्तागठबन्धनलाई बेस्सरी नै हल्लाएको छ। ...
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन्। ...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पु¥याउन सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती ग¥यो भने चुनावबाट फेर्न सकिने यही व्यवस्थामा मात्रै भएको बताएका छन्। ...
प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा शीर्ष राजनीतिक दल र कार्यदलको बैठक सुरु भएको छ। ...
सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले सत्तापक्षमा पुगेपछि बोली फेरेको बताएका छन्। ...
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका छन्। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान टु वान भेटवार्ता भएको छ। ...