राजनीति

देशको आर्थिक अवस्था सुधार भएको छ, आर्थिक सङ्कटको डिलबाट बाहिर आएको छ: प्रधानमन्त्री

देशको आर्थिक अवस्था सुधार भएको छ, आर्थिक सङ्कटको डिलबाट बाहिर आएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताएका छन्। ...

बुधबार, ०६ साउन २०८३
नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी नहुने

नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी नहुने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ। सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने नेता मेटमणि चौधरीले जानकारी दिए। ...

बुधबार, ०६ साउन २०८३
विश्वासको मत माग्दै प्रधानमन्त्री, नयाँ गठबन्धनसँग दुइतिहाई भन्दा बढी

विश्वासको मत माग्दै प्रधानमन्त्री, नयाँ गठबन्धनसँग दुइतिहाई भन्दा बढी

ठूला दुइ पार्टीको सहमति बनेपछि संसदमा उनीहरुसँग स्पष्ट दुइतिहाई मत पुग्छ । दाहालको पक्षमा जम्मा ६३ सांसदमात्र रहेका छन् । ...

बुधबार, ०६ साउन २०८३
विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका आफ्नो दलका सांसदलाई निर्देशन दिएको छ । ...

बुधबार, ०६ साउन २०८३
अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै छन् । ...

बुधबार, ०६ साउन २०८३
दाहाल नेतृत्व सरकारको अन्तिम बैठक बस्दै

दाहाल नेतृत्व सरकारको अन्तिम बैठक बस्दै

११ पुस २०७९ मा प्रधानमन्त्री बनेका  दाहाल   शुक्रबार संसदबाट विश्वासको मत लिने औपचारिकता सकिएपछि सरकारबाट हट्ने विश्वास गरिएको छ । ...

बुधबार, ०६ साउन २०८३
राजीनामा दिने निर्णय भएको छैनः मन्त्री यादव

राजीनामा दिने निर्णय भएको छैनः मन्त्री यादव

नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बिच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ । ...

बुधबार, ०६ साउन २०८३
नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै

नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ । ...

बुधबार, ०६ साउन २०८३
एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ...

बुधबार, ०६ साउन २०८३
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ । ...

बुधबार, ०६ साउन २०८३
राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार: कांग्रेस

राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार: कांग्रेस

नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ । ...

बुधबार, ०६ साउन २०८३