राजनीति

सभापतिको उम्मेदवार बन्ने शशांकको घोषणा

सभापतिको उम्मेदवार बन्ने शशांकको घोषणा

नेपाली काँग्रेसका सांसद डा शशांक कोईरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन् । ...

बुधबार, ०६ साउन २०८३
माओवादी पार्टी संविधान संशोधन विरोधी होइन: अध्यक्ष प्रचण्ड

माओवादी पार्टी संविधान संशोधन विरोधी होइन: अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन्। ...

बुधबार, ०६ साउन २०८३
संविधानविपरित अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान

संविधानविपरित अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन्। ...

बुधबार, ०६ साउन २०८३
गण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्

गण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्

भौतिक पूर्वाधार मन्त्री रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ। ...

बुधबार, ०६ साउन २०८३
प्रतिनिधिसभाः महँगी नियन्त्रण गर्नुपर्नेमा सांसदको सुझाव

प्रतिनिधिसभाः महँगी नियन्त्रण गर्नुपर्नेमा सांसदको सुझाव

प्रतिनिधिसभामा सांसदहरुले चाडपर्वको मुखमा महँगी बढ्ने भन्दै समयमा महँगी नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन्। ...

बुधबार, ०६ साउन २०८३
प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव

प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव

प्रतिनिधिसभा सदस्यहरुले प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिएका छन्। ...

बुधबार, ०६ साउन २०८३
देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो: मन्त्री राणा

देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो: मन्त्री राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको बताएकि छिन्। ...

बुधबार, ०६ साउन २०८३
सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छः प्रचण्ड

सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छः प्रचण्ड

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको बताएका छन्। ...

बुधबार, ०६ साउन २०८३
जसपाले टुङ्ग्यायो पदाधिकारी र सदस्य

जसपाले टुङ्ग्यायो पदाधिकारी र सदस्य

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी/कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ। ...

बुधबार, ०६ साउन २०८३
पूर्व गृहमन्त्री लामिछानेलाई ‘अपराधी’ प्रमाणित गर्ने दावी

पूर्व गृहमन्त्री लामिछानेलाई ‘अपराधी’ प्रमाणित गर्ने दावी

पूर्व गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार गरेको र राहदानी दुरुपयोग गरेकाले सप्रमाण उनलाई अपराधी पुष्टि गर्न सकिने राष्ट्रिय स्वतन्त्र पार्टीले कार्वाही गरेका पूर्व महासचिव मुकुल ढकालले लिखित रुपमै दावी गरेका छन्...

बुधबार, ०६ साउन २०८३
प्रतिनिधि सभामा प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न

प्रतिनिधि सभामा प्रधानमन्त्रीको कार्यक्षमतामाथि प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सम्बन्धका तिखा प्रश्नहरुको सामना गरेका छन् । कार्यक्षमतामाथि नै प्रश्न गरिएको एउटा र त्रिभुवन विश्व विद्यालयको सम्पत्ति भागबण्डा गर्न अर्को चर्को प्रश्न प्रधानमन्त्री समक्ष राखियो...

बुधबार, ०६ साउन २०८३