प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको बताएका छन्। ...
सभामुख देवराज घिमिरेले कार्यपालिका र व्यवस्थापिका बीचको सम्बन्ध राम्रो नहुँदा संसद प्रभावकारी हुन नसकेको बताएका छन्। ...
कांग्रेस नेता सशांक कोइरालाले पार्टीका नेताहरु गलत बाटोमा हिडेको बताएका छन् । शनिबार नेपाली कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेताहरु ठिक बाटोमा नहिँडेको बताएका हुन् ।
विराटगर रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डा.शेखर कोइराला बस्दै आएको कोइराला निवास पुगेका छन् । उनी नेता डा.शशांकको साथमा कोइराला निवास पुगेका हुन् । ...
पार्टीभित्रको मर्यादाक्रमको विवादले असन्तुष्ट भएका कोइराला सम्मेलनमा सहभागी नभएको उनीनिकट स्रोतले जानकारी दिएको छ । मञ्चमा सभापतिपछिको वरीयतामा आफू हुनुपर्ने उनको माग भए पनि पार्टीको केन्द्रीय वरीयता निर्धारण अनुसार मर्यादाक्रम...
नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ। ...
संघीय सांसद अन्तर्गत आज दुई समितिको बैठक बस्दै छन्। ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप गरी शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने र सुशासनका प्रयासहरूमाथि हमला गर्ने काम गरिरहेको बताएका छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन्। ...
नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिक भन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताएकी छिन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने घोषणा गरेका छन्। ...
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन्। ...