राजनीति

एमाले अध्यक्षमा ओली-रावल भिड्ने

बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर...

कांग्रेस रुपान्तरणका लागि रामचन्द्र पौडेलका 'दश सूत्र'

कांग्रेस रुपान्तरणका लागि रामचन्द्र पौडेलका 'दश सूत्र'

उनले लोकतान्त्रिक पद्धति जोखिममा पर्दा समेत लोकतन्त्रमा आधारित समाजवादलाई कार्यान्वयन गर्ने इच्छा पार्टी सभापतिमा नदेखिएको बताएका छन् । पार्टीमा क्रियाशील सदस्यता वितरणदेखि नै ‘सल, बल र छल’ भइरहेको र सत्ताको...

शुक्रबार, २२ जेठ २०८३
परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण आवश्यकः भट्टराई

परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण आवश्यकः भट्टराई

मुलुकमा आर्थिक, सामाजिक र सांस्कृति परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्योल छाएको उल्लेख गर्दै उनले राजनीतिक शक्तिबीचमा नयाँ ढङ्गले एकता कायम गरी अगाडि बढ्नु नै उत्तम विकल्प हुने बताए...

शुक्रबार, २२ जेठ २०८३
एमाले महाधिवेशनमा  अध्यक्षबाहेकका पदमा सहमतिको प्रयास

एमाले महाधिवेशनमा  अध्यक्षबाहेकका पदमा सहमतिको प्रयास

पारित विधानअनुसार १९ पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने छन् । पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य...

शुक्रबार, २२ जेठ २०८३
कास्की कांग्रेसको सभापतिमा बराल निर्वाचित

कास्की कांग्रेसको सभापतिमा बराल निर्वाचित

शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार नेताद्वय बराल र भट्टराईबीच पुनः मतदान भएको थियो । कांग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न...

शुक्रबार, २२ जेठ २०८३
केदारनरसिंह केसीलाई हराउँदै कांग्रेसको नुवाकोट सभापतिमा रमेश महत विजयी

केदारनरसिंह केसीलाई हराउँदै कांग्रेसको नुवाकोट सभापतिमा रमेश महत विजयी

सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ । सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरे । ...

शुक्रबार, २२ जेठ २०८३
प्रतिस्पर्धा र प्रतिद्वन्द्वीताको कुरा नगरौंः अध्यक्ष ओली

प्रतिस्पर्धा र प्रतिद्वन्द्वीताको कुरा नगरौंः अध्यक्ष ओली

उनले प्रतिपक्षीसँग प्रतिस्पर्धा हुने भएपनि पार्टीभित्र भने एकता मुख्य कुरा भएको बताए । उनले कम्युनिष्ट पार्टीको स्थापना पार्टीको संख्या मात्र थप्नका लागि नभएको भन्दै युग परिवर्तनका लागि भएको बताए ।...

शुक्रबार, २२ जेठ २०८३
प्रधानन्यायाधीशका विषयमा न्यायाधीश र अधिवक्ता बसेर समाधान खोज्नुपर्छः अध्यक्ष यादव

प्रधानन्यायाधीशका विषयमा न्यायाधीश र अधिवक्ता बसेर समाधान खोज्नुपर्छः अध्यक्ष यादव

अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताए । “कार्यपालिकाले हस्तक्षेप गर्यो भने अन्तर्राष्ट्रिय जगतमा पनि लोकतन्त्रका लागि राम्रो मानिँदैन”, उनले...

शुक्रबार, २२ जेठ २०८३
'कुम्भमेला' र माओवादीको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन सक्दैन'

'कुम्भमेला' र माओवादीको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन सक्दैन'

उनले माओवादी कमजोर भयो भने पार्टी मात्र नभई राष्ट्रियता कमजोर हुने र देश दुर्घटनामा जाने भन्दै पार्टी सदस्यहरूलाई आफ्ना एजेन्डाप्रति अडिग रहन निर्देशन दिए । माओवादीको विचार र प्रवृत्ति क्रान्तिकारी...

शुक्रबार, २२ जेठ २०८३
शीर्ष नेतालाई अभिभावक बनेर बस्न गगन थापाको सुझाव

शीर्ष नेतालाई अभिभावक बनेर बस्न गगन थापाको सुझाव

कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढङ्गले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने उल्लेख गर्दै जनतालाई आश र भरोसा दिने नेतृत्व १४औँ महाधिवेशनले दिनुपर्ने बताए । उनले...

शुक्रबार, २२ जेठ २०८३
एमाले महाधिवेशनमा सहमतिका लागि नेतृत्वलाई कार्यकर्ताको दबाब

एमाले महाधिवेशनमा सहमतिका लागि नेतृत्वलाई कार्यकर्ताको दबाब

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेका सचिव योगेश भट्टराईले पार्टीको आन्तरिक व्यवस्थापनका लागि सहमतिको प्रयास भइरहेको र त्यो आवश्यक रहेको जानकारी दिए । उनले पार्टीमा एकताका लागि गरिएको १० बुँदे सहमति महाधिवेशनका...

शुक्रबार, २२ जेठ २०८३
एमाले महाधिवेशनको बन्द सत्र आज

एमाले महाधिवेशनको बन्द सत्र आज

बन्द सत्रमा विभिन्न राष्ट्रबाट आएका प्रतिनिधिहरुले शुभकामना दिनेछन् । एमालेले आज नै उम्मेदवारी दर्ता र भोलि बिहानदेखि मतदानको निर्वाचन कार्यक्रम तय गरेको छ । केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको...

शुक्रबार, २२ जेठ २०८३