राजनीति

कांग्रेसको १४ औं महाधिवेशन आजदेखि , दिउँसो एक बजे उद्घाटन

महाधिवेशनमा भाग लिन देशभरिबाट करिब ४ हजार भन्दा बढी प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । यिनै प्रतिनिधिले आगामी ५ वर्षको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचन प्रक्रिया भोलिदेखि सुरु...

प्रदेश पदाधिकारीको संख्या ९ बनाउने माओवादीको निर्णय

प्रदेश पदाधिकारीको संख्या ९ बनाउने माओवादीको निर्णय

प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बुधबार, ०६ साउन २०८३
कांग्रेसका आठ सह–महामंत्रीमा तीन दर्जनको दाबी 

कांग्रेसका आठ सह–महामंत्रीमा तीन दर्जनको दाबी 

महाधिवेशनको उदघाटनको अघिल्लो दिनसम्म सह–महामन्त्रीमा तिन दर्जनभन्दा बढीले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।  ...

बुधबार, ०६ साउन २०८३
'न्यायालयमा देखिएको विवाद न्यायाधीशहरुको गुटको झगडा हो'

'न्यायालयमा देखिएको विवाद न्यायाधीशहरुको गुटको झगडा हो'

उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा पक्षमा रहेको भन्दै न्यायलले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको बताए । उनले मुलुक कोभिड महामारीमा भएका बेला स्वास्थ्य...

बुधबार, ०६ साउन २०८३
सहमति नभएमात्र  प्रतिस्पर्धाबाट नेतृत्व चयनः प्रधानमन्त्री

सहमति नभएमात्र प्रतिस्पर्धाबाट नेतृत्व चयनः प्रधानमन्त्री

उनले भने,‘हामीहरु भरसक सहमतिका साथ अगाडि जान्छौं । केही लागेन भने महाधिवेशनमा प्रतिस्पर्धा पनि होला । तर प्रतिस्पर्धामा जितहार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने...

बुधबार, ०६ साउन २०८३
महामन्त्रीमा महाभारत, गगनदेखि ज्ञानेन्द्रसम्म भिडदै

महामन्त्रीमा महाभारत, गगनदेखि ज्ञानेन्द्रसम्म भिडदै

महामंत्रीमा खडा हुने घोषणा सबैभन्दा पहिले युवा नेता गगन थापाले गरेका थिए । देउवाइतर समूहबाट महामन्त्रीमा गगनको शसक्त दावेदारी देखिन्छ । ...

बुधबार, ०६ साउन २०८३
प्रकाशमान सिंह सभापतिको दौडबाट पछि नहट्ने

प्रकाशमान सिंह सभापतिको दौडबाट पछि नहट्ने

उनको यो अभिव्यक्तिले सभापतिको दौडमा रहेका अर्का वरिष्ठ नेता रामचन्द्र पौडलललाई थप संकट निम्तिएको छ । पार्टी भित्रको शक्ति राजनीतिका कारण नेपाली काङ्ग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले...

बुधबार, ०६ साउन २०८३
तीनै तहको निर्वाचन एकै पटक गर्न कति सम्भव ?

तीनै तहको निर्वाचन एकै पटक गर्न कति सम्भव ?

स्थानीय तहको मतपत्रमा सात, प्रदेश सदस्यको दुई तथा प्रतितिनिसभाका लागि दुई ठाउँमा मत सङ्केत गर्नुपर्ने भएकाले एकै पटक यसरी धेरै चुनाव चिह्नमा मतदान गर्न पर्दा मतदाता अलमलिन गई मत बदर...

बुधबार, ०६ साउन २०८३
यस्ता छन् राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकका निर्णय

यस्ता छन् राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकका निर्णय

आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै समिति गठन गरिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । बैठकले समान विधारधारा भएका व्यक्ति, पार्टी, धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता...

बुधबार, ०६ साउन २०८३
कांग्रेस महाधिवेशनः मतदानस्थलमा मोबाइल निषेध,५ सय मिटर क्षेत्रभित्र प्रचार सामग्री राख्न नपाइने

कांग्रेस महाधिवेशनः मतदानस्थलमा मोबाइल निषेध,५ सय मिटर क्षेत्रभित्र प्रचार सामग्री राख्न नपाइने

सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ । महाधिवेशनको उद्घाट्न मङ्सिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र हलमा बन्द सत्र हुनेछ । कांग्रेसले...

बुधबार, ०६ साउन २०८३
यस्ता छन्  एमालेको केन्द्रीय कमिटी बैठक १५ कार्यसूची

यस्ता छन् एमालेको केन्द्रीय कमिटी बैठक १५ कार्यसूची

एकै बैठकमा यति धेरै कार्यसूचीसहित एमालेले महाधिवेशनपछि सङ्गठनात्मक क्षेत्रमा सक्रियता देखाउँदैछ । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, महाधिवेशनको सन्देश तथा पार्टी...

बुधबार, ०६ साउन २०८३
पौडेल पक्षमा साझा उम्मेदवार चयनमा सकस, अब फेरि भोलिको भाका

पौडेल पक्षमा साझा उम्मेदवार चयनमा सकस, अब फेरि भोलिको भाका

बैठकमा वरिष्ठ नेता पौडेलले आकांक्षीहरु नमिले आफू पार्टीबाट विदा हुने बताएका छन् । कांग्रेस नेता डा.रामशरण महतका अनुसार बैठकमा पौडेलले सबैजना लड्ने भए आफू पार्टीबाट बिदा हुने प्रस्ताव गरेका छन्...

बुधबार, ०६ साउन २०८३