राजनीति

नारायण दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत

नारायण दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ...

विहीबार, ०७ साउन २०८३
निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही

निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही

आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जिम्मेवारी तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र...

विहीबार, ०७ साउन २०८३
यी हुन् मन्त्रिपरिषद बैठकका २३ निर्णय

यी हुन् मन्त्रिपरिषद बैठकका २३ निर्णय

बैठकले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ भने अमलेखगन्ज सबस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ । ...

विहीबार, ०७ साउन २०८३
चुनावी तालमेलबारे संयुक्त विज्ञप्ति जारी गर्ने सत्ता गठबन्धनको निर्णय

चुनावी तालमेलबारे संयुक्त विज्ञप्ति जारी गर्ने सत्ता गठबन्धनको निर्णय

बैठकमा गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरु सहभागी थिए। बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए। गठबन्धनले आगामी स्थानीय तह निर्वाचनको तयारी, परिचालन तथा...

विहीबार, ०७ साउन २०८३
२० देशमा राजदूत नियुक्तिको सिफारिस

२० देशमा राजदूत नियुक्तिको सिफारिस

चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ तथा कतारका लागि जसपा नेता नवराज सुवेदीको नाम सिफारिस गरिएको छ । स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने...

विहीबार, ०७ साउन २०८३
कानुनमन्त्रीद्वारा पद तथा गोपनियताको शपथ

कानुनमन्त्रीद्वारा पद तथा गोपनियताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित थिए । ...

विहीबार, ०७ साउन २०८३
निर्वाचन आचारसंहिताप्रति नेकपा एमालेको ६ बुँदे असहमति

निर्वाचन आचारसंहिताप्रति नेकपा एमालेको ६ बुँदे असहमति

त्यसैगरी निर्वाचनअघि नै स्थानीय तह खाली गराउने कुरा संविधानविपरीत हुने धारणा पनि एमालेको छ । एमालेले निर्वाचन प्रचार प्रसार सामग्री र माध्यमका विषयमा समेत आयोगको ध्यानाकर्षण गराएको महासचिव पोखरेलले बताए...

विहीबार, ०७ साउन २०८३
अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्री नियुक्त, बडूलाई उद्योग

अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्री नियुक्त, बडूलाई उद्योग

संविधानअनुसार गैर सांसद ६ महिना मन्त्री बन्न पाउने प्रावधान छ । अहिलेका कानुनमन्त्री दिलेन्द्र बडूलाई भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोकिएको छ। ...

विहीबार, ०७ साउन २०८३
सुपारी आयातको अनुमति तत्काल रोक्न संसदीय समितिको निर्देशन

सुपारी आयातको अनुमति तत्काल रोक्न संसदीय समितिको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत फागुन २६ गते राजपत्रमा सूचना प्रकाशन गरेर औद्योगिक प्रयोजनका लागि सुपारी, मरिचलगायतका वस्तुको आयात अनुमति खुल्ला गरेको थियो । राजपत्रमा नै सूचना प्रकाशन भएपछि...

विहीबार, ०७ साउन २०८३
राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन दिएको हो । ...

विहीबार, ०७ साउन २०८३
राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी

राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश...

विहीबार, ०७ साउन २०८३