राजनीति

मेयरमा उम्मेदवारी दिन उपसचिवबाट राजीनामा

सङ्घीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रवार आफूले उपसचिव पदबाट राजीनामा दिएर चुनावी तयारीमा होमिएको जानकारी दिए । २२ वर्ष निजामती सेवामा बिताएका भुसाल ९ वर्षदेखि उपसचिव पदमा कार्यरत रहँदै आएका थिए...

चुनाव चिन्ह अंकित सामग्री उत्पादन गरे एक लाखसम्म जरिवाना हुने

चुनाव चिन्ह अंकित सामग्री उत्पादन गरे एक लाखसम्म जरिवाना हुने

निर्वाचन आचारसंहिता, २०७८ मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अति ज्याकेट, कमिज, भेष्ट टि–सर्ट, टोपी वा क्याम्प, गम्छा, मास्क, लकेट, वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला,...

विहीबार, ०७ साउन २०८३
अर्थको नेतृत्व फेरिँदै, जनार्दनको ठाउँमा ज्ञानेन्द्र?

अर्थको नेतृत्व फेरिँदै, जनार्दनको ठाउँमा ज्ञानेन्द्र?

शर्माका ठाउँमा वर्तमान सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अर्थको जिम्मेवारी दिन प्रधानमन्त्रीलाई सल्लाह दिईएको छ। प्रधानमन्त्रीको विश्वास पात्र मानिएका कार्कीले अर्थको जिम्मेवारी पाउने बलियो सम्भावना रहेको सूत्रको दावी...

विहीबार, ०७ साउन २०८३
सत्ता गठबन्धनमा महानगर र उपमहानगरमा मिल्यो भागबन्डा

सत्ता गठबन्धनमा महानगर र उपमहानगरमा मिल्यो भागबन्डा

नेपाली कांग्रेसलाई तीन महानगरमा मेयर, तीन महानगरमा उपमेयर तथा सात उपमहानगरमा मेयर र तीन उपमहानगरमा उपमेयर भागमा परेको छ । माओवादी केन्द्रलाई एक महानगरमा मेयर, एक महानगरमा उपमेयर तथा दुई...

विहीबार, ०७ साउन २०८३
ठेकेदारलाई उम्मेदवार बन्नबाट नरोक्न सर्वोच्चको आदेश

ठेकेदारलाई उम्मेदवार बन्नबाट नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सम्बन्धित पालिका बाहेक अन्य ठाउँको ठेक्का लिएका व्यक्ति (ठेकेदार)लाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनबाट नरोक्न भन्दै निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । ...

विहीबार, ०७ साउन २०८३
मेयर पद एकीकृत समाजवादीलाई दिएको भन्दै कांग्रेस कास्की कार्यालयमा तालाबन्दी

मेयर पद एकीकृत समाजवादीलाई दिएको भन्दै कांग्रेस कास्की कार्यालयमा तालाबन्दी

उनीहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ,‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर...

विहीबार, ०७ साउन २०८३
बहालवाला जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनैपर्ने

बहालवाला जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनैपर्ने

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागू गरेको थियो...

विहीबार, ०७ साउन २०८३
निर्वाचनमा सुधारका प्रयत्नलाई शङ्काको दृष्टिले हेरियोः प्रमुख आयुक्त थपलिया

निर्वाचनमा सुधारका प्रयत्नलाई शङ्काको दृष्टिले हेरियोः प्रमुख आयुक्त थपलिया

राष्ट्रिय मान्यता प्राप्तबाहेकका अन्य दललाई ती दलको निर्वाचन चिह्नबाट निर्वाचनमा भाग लिन दिने प्रस्ट कानुनी आधार नभए पनि आयोगले ती दललाई पनि निर्वाचनमा सहभागी हुन दिनुपर्छ भनेर जोखिम उठाएको उनले...

विहीबार, ०७ साउन २०८३
निर्वाचन सार्न खोजे कडा प्रतिवाद गर्ने एमालेको निर्णय

निर्वाचन सार्न खोजे कडा प्रतिवाद गर्ने एमालेको निर्णय

बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदालाई पारित गरेको छ । बैठकले १२ वटा विभाग गठन, सल्लाहकार परिषद्मा १०५ जना थप २७८ बनाउने र सम्पर्क...

विहीबार, ०७ साउन २०८३
९५ लाख थान मतपत्र छापियो : निर्वाचन आयोग

९५ लाख थान मतपत्र छापियो : निर्वाचन आयोग

स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको बताइएको छ । निर्वाचनलाई अपाङमैत्री बनाउने...

विहीबार, ०७ साउन २०८३
सत्ता गठबन्धनमा जुटेन सहमति, बैठक निष्कर्षविहीन

सत्ता गठबन्धनमा जुटेन सहमति, बैठक निष्कर्षविहीन

खासगरी सत्ता गठबन्धनभित्रका दलहरुले आफ्नो हैसियत भन्दा बढी भाग खोज्दा सहमति जुट्न सकेको छैन । चैत मसान्तभित्र चुनावी तालमेल गरी उम्मेदवार चयन गर्ने बताएपनि सत्ता गठबन्धनभित्र चुनावी तालमेल पेचिलो बन्दै...

विहीबार, ०७ साउन २०८३
आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिने

आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिने

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेका समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना परिघटनको सङ्कलन एवं विश्लेषण, रोकथाम र...

विहीबार, ०७ साउन २०८३