राजनीति

निर्वाचन आयोगमा कल सेन्टर सञ्चालन

निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले कल सेन्टरमा सेवाग्राहीबाट आउने...

देउवालाई कोइरालाको प्रश्नः चुनावी गठबन्धन के का लागि ?

देउवालाई कोइरालाको प्रश्नः चुनावी गठबन्धन के का लागि ?

जवाफमा सभापति देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएका भन्दै नेताहरुलाई त्यो स्मरण गर्न आग्रह गरे । उनले कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरे ।

विहीबार, ०७ साउन २०८३
प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने

यसपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो राजकीय भ्रमण हो । प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरवाद हाउसमा द्विपक्षीय वार्ता हुने छ । भारतीय प्रधानमन्त्री मोदीले सम्मानसहित नेपाली...

विहीबार, ०७ साउन २०८३
राप्रपाद्वारा २० सदस्यीय कार्यसम्पादन समिति गठन

राप्रपाद्वारा २० सदस्यीय कार्यसम्पादन समिति गठन

पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी उनले कार्यसम्पादन समिति गठन गरेका हुन् । ...

विहीबार, ०७ साउन २०८३
स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

अन्यमा १८३ जना मतदाता छन् । सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् । सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको...

विहीबार, ०७ साउन २०८३
नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ स्वेदश फिर्ता

नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ स्वेदश फिर्ता

विदेशमन्त्री वाङ शुक्रबार नेपाल आएका थिए । चिनियाँ विदेशमन्त्रीलाई बिदाइ गर्न परराष्ट्र सचिव भरतराज पौड्याललगायतको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो । नेपालमा रहँदा चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी,...

विहीबार, ०७ साउन २०८३
चीनलाई भौतिक पूर्वाधारका आयोजनालाई गति दिन माओवादीको आग्रह

चीनलाई भौतिक पूर्वाधारका आयोजनालाई गति दिन माओवादीको आग्रह

माओवादी शीर्ष नेतृत्वको आग्रहलाई सकारात्मक रुपमा लिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि...

विहीबार, ०७ साउन २०८३
विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

एमाले नेता राजन भट्टराईले भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन आफूहरुले आग्रह गरेको जानकारी दिए । कोरोना...

विहीबार, ०७ साउन २०८३
चिनियाँ विदेशमन्त्रीसँग प्रचण्ड र ओलीको छुट्टाछुट्टै भेटवार्ता

चिनियाँ विदेशमन्त्रीसँग प्रचण्ड र ओलीको छुट्टाछुट्टै भेटवार्ता

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । विदेशमन्त्री वाङलाई अध्यक्ष प्रचण्डसहितको टोलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेको हो । ...

विहीबार, ०७ साउन २०८३
चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग उपलब्ध गराउने

चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग उपलब्ध गराउने

शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उनले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका छन् ।

विहीबार, ०७ साउन २०८३
स्थानीय तह निर्वाचनको पर्यवेक्षणका लागि आवेदन दिन आयोगको आह्वान

स्थानीय तह निर्वाचनको पर्यवेक्षणका लागि आवेदन दिन आयोगको आह्वान

निर्वाचन पर्यवेक्षणले मुख्य सरोकारवालासँगको समन्वय र सहभागिता प्रवद्र्धन सहयोग पुर्याउनका साथै निर्वाचनको साख अभिवृद्धि र सम्बन्ध विस्तारमा योगदान पुर्याउने आयोगले जनाएको छ । पर्यवेक्षण अनुमति पाएका सङ्घसंस्था र व्यक्तिले निर्वाचन...

विहीबार, ०७ साउन २०८३
स्थानीय तह निर्वाचन : मतदाता नामावलीको अन्तिम सूची  प्रकाशन गर्दै आयोग

स्थानीय तह निर्वाचन : मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्दै आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्ने भएको छ। मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो। ...

विहीबार, ०७ साउन २०८३