समाचार

‘पार्टीहरुमा आन्तरिक लोकतन्त्रको खाँचो’

‘पार्टीहरुमा आन्तरिक लोकतन्त्रको खाँचो’

प्रमुख तीन राजनीतिक दलका युवा नेताले राजनीतिक दलहरुभित्रै आन्तरिक लोकतन्त्रको खोजी गर्न, राजनीतिमा सीमित वर्गको हालिमुहाली हुने प्रवृत्ति अन्त्य गर्न र राजनीतिलाई पेशाको रुपमा लिने परिपाटीे अन्त्य गर्नुपर्नेमा जोड दिएका...

सोमबार, २२ असार २०८३
राष्ट्रसंघको मानवअधिकार परिषदमा युक्रेनलाई नेपालको साथ

राष्ट्रसंघको मानवअधिकार परिषदमा युक्रेनलाई नेपालको साथ

प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेपछि अब राष्ट्रसंघको मानवअधिकार परिषदमा रुसी आक्रमणको सम्बन्धमा बहस हुनेछ । रुसले युक्रेनमाथि गरेको आक्रमणको यसअघि नै विज्ञप्ति जारी गर्दै नेपालले विरोध जनाइसकेको छ ।...

सोमबार, २२ असार २०८३
राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्ने

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्ने

नेता सुन्दर पाण्डेका अनुसार पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे देशभर घरदैलो कार्यक्रम गरी आम नागरिकलाई सुसूचित गरिने छ । पाँच प्रदेशस्तरीय विस्तारित बैठक हालै सम्पन्न गरेको पार्टीले नेता तथा...

सोमबार, २२ असार २०८३
माओवादीको सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी

माओवादीको सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी

सचिवमा जनक बुढा (बझाङ), सहसचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कञ्चनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमलकुमारी शाह (बाजुरा) विजयी भएका छन् । ...

सोमबार, २२ असार २०८३
सुशासनप्रतिको जनताको चाहनालाई व्यवहारमै रूपान्तरण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

सुशासनप्रतिको जनताको चाहनालाई व्यवहारमै रूपान्तरण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत शिवरात्री हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताएका छन्...

सोमबार, २२ असार २०८३
शान्तिवार्ताबीच युक्रेन–रुसबीच चर्कियो लडाइँ

शान्तिवार्ताबीच युक्रेन–रुसबीच चर्कियो लडाइँ

तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट...

सोमबार, २२ असार २०८३
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको...

सोमबार, २२ असार २०८३
भन्सार छलेर ल्याएको सुनसहित विमानस्थलबाट एकजना पक्राउ

भन्सार छलेर ल्याएको सुनसहित विमानस्थलबाट एकजना पक्राउ

प्रहरीले कतार एअरवेजको उडानद्वारा कतारको दोहाबाट काठमाडौँ आएका अलीले जिन्सको पाइन्टको दायाँ तथा बाँयातर्फ कम्मरको भागमा बाँधेर कालो कपडाको थैलीभित्र लुकाएको अवस्थामा विमानस्थलको आगमनतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान...

सोमबार, २२ असार २०८३
द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनः बहाली गर्ने सरकारको निर्णय

द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनः बहाली गर्ने सरकारको निर्णय

यसरी अवधि थप गर्दा निवृत्तिभरण नपाउने अवस्था भएमा उपदान दिने प्रयोजनका लागि एकमुष्ट पाँच वर्ष अवधि थप हुने भएको छ । विस्थापित भएपछि सार्वजनिक लाभको पदधारण गरेका व्यक्तिलाई भने पुनःबहाली...

सोमबार, २२ असार २०८३
स्थानीय तह निर्वाचनमा ९२ जना जिल्ला न्यायाधीश खटाउने तयारी

स्थानीय तह निर्वाचनमा ९२ जना जिल्ला न्यायाधीश खटाउने तयारी

त्यस्तै न्यायसेवाबाट नपुग्ने भएपछि आयोगले ७ सय उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने भएको छ । देशभरमा ७५३ वटा स्थानीय तहमा हरेकमा एउटाको दरले निर्वाचन अधिकृत खटाउनुपर्छ । आयोगका अनुसार जिल्ला...

सोमबार, २२ असार २०८३