समाचार

अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो

विज्ञप्तिमा भनिएको छ, ‘दुई करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा...

अमेरिकाबाट ल्याइयो सात वटा साँढे, एउटाको मूल्य २६ लाख

अमेरिकाबाट ल्याइयो सात वटा साँढे, एउटाको मूल्य २६ लाख

नौ महिनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्लसुधार भई देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उनको भनाइ छ । अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका...

मंगलबार, २३ असार २०८३
एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणा सरकारद्वारा स्वीकृत

एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणा सरकारद्वारा स्वीकृत

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा एमसिसीसम्बन्धी सैद्धान्तिक छलफल भएको थियो । आजै साँझ हुने दोस्रो बैठकमा...

मंगलबार, २३ असार २०८३
राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति सरकारले कुनै गलत सम्झौता गर्दैनः अर्थमन्त्री

राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति सरकारले कुनै गलत सम्झौता गर्दैनः अर्थमन्त्री

संविधान, लोकतन्त्रको रक्षा गर्ने उद्देश्यले सरकार बनेको भन्दै उनले नेपालले सबै मुलुकसँग समान व्यवहार गर्ने बताए । “सरकार नेपाललाई शान्ति क्षेत्रका रूपमा अगाडि बढाउन चाहन्छ, राष्ट्रिय महत्वका विषयलाई राष्ट्रिय सहमतिका...

मंगलबार, २३ असार २०८३
व्याख्यात्मक घोषणासहित एमसीसीलाई पारित गर्नुपर्छः गगन थापा

व्याख्यात्मक घोषणासहित एमसीसीलाई पारित गर्नुपर्छः गगन थापा

वर्तमान संसद्मा रहेका सबै पूर्वप्रधानमन्त्री र पछिल्ला १० वर्षका सरकारमा रहेका सबै दल एमसीसी सम्झौतालाई अगाडि बढाउन संलग्न भएको स्मरण गराउँदै उनले पहिला सम्झौता गरेर अहिले विरोध गर्नुको कुनै अर्थ...

मंगलबार, २३ असार २०८३
एमसीसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

एमसीसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसअघि बैठकमा सांसदहरूले सो प्रस्तावका सम्बन्धमा पक्ष विपक्षमा आफ्ना धारणा राखेका थिए । प्रतिनिधिसभाको अर्काे...

मंगलबार, २३ असार २०८३
'भूराजनीतिलाई ध्यान दिँदै एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्याउनुपर्छ'

'भूराजनीतिलाई ध्यान दिँदै एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्याउनुपर्छ'

“म प्रधानमन्त्री भएका बेला नेपालका लागि यो सम्झौता छनोट भएको जानकारी आएको हो, २०६६ सालपछिका आठ पूर्वप्रधानमन्त्रीका पालामा एमसीसी अगाडि बढाइएको थियो”, उनले भने, “हिजो अगाडि बढाउने अनि आज आएर...

मंगलबार, २३ असार २०८३
हामी एमसीसीको पक्षमाः महन्थ ठाकुर

हामी एमसीसीको पक्षमाः महन्थ ठाकुर

अध्यक्ष ठाकुरले यो अनुदानले नेपालको गरिबी कम गर्ने र अर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि उल्लेख गरेका छन् । अध्यक्ष ठाकुरले नेपालले अनुदान पाउने मापदण्ड पूरा गरेकाले मात्रै अनुदान पाएको...

मंगलबार, २३ असार २०८३
'सार्वभौम अधिकार खण्डित नहुने गरी मात्रै एमसीसी अघि बढाउनुपर्छ'

'सार्वभौम अधिकार खण्डित नहुने गरी मात्रै एमसीसी अघि बढाउनुपर्छ'

आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिँदै गुरुङले यो विषय राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय भएकाले सदनमा आपसी सहमति गरेर मात्रै अघि बढाउनुपर्ने बताएका हुन् । ...

मंगलबार, २३ असार २०८३
यस्तो छ एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणा

यस्तो छ एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणा

सम्झौताको समाप्ति, निलम्वन वा अन्त्यपश्चात् पनि लागू हुने भनिएका प्रावधान बाँकी रहेको एमसिसी अनुदान रकमको उपयोगलगायत कम्प्याक्टअन्तर्गतका परियोजनाको मूल्याङ्कन, लेखापरीक्षक र करको फरफारकको हदसम्म प्रासङ्गिक हुने घोषणा नेपाल गर्दछ ।...

मंगलबार, २३ असार २०८३
'व्याख्यात्मक टिप्पणीको ग्यारेन्टी नभएकाले एमसीसी पास गर्नु हुन्न'

'व्याख्यात्मक टिप्पणीको ग्यारेन्टी नभएकाले एमसीसी पास गर्नु हुन्न'

उनले एमसीसीमाथि सदनमा छलफल गर्ने वातावरण नभएको भन्दै प्रधानमन्त्री र सभामुखको ध्यानाकर्षण गराए । खनालले व्याख्यात्मक टिप्पणीको ग्यारेन्टी नभएकाले एमसीसी पास गर्न नहुने बताए । उनले भने,‘अहिले व्याख्यात्मक टिप्पणी गरेर...

मंगलबार, २३ असार २०८३
'एमसीसीलाई समर्थन गर्नेहरु राष्ट्रिय गद्दार हुनेछन्'

'एमसीसीलाई समर्थन गर्नेहरु राष्ट्रिय गद्दार हुनेछन्'

राष्ट्रिय स्वाधिनताका गम्भीर विषयलाई संसद्मा चलेको होहल्लाका बीच एमसीसी छलफलमा लैजान नहुने उनले बताएका छन् । उनले भने, ‘ यो देश र जनताप्रति धोका हो । यसमा जजसले समर्थन गर्छन्...

मंगलबार, २३ असार २०८३