समाचार

शान्तिवार्ताबीच युक्रेन–रुसबीच चर्कियो लडाइँ

तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट...

स्थानीय तह निर्वाचनमा ९२ जना जिल्ला न्यायाधीश खटाउने तयारी

स्थानीय तह निर्वाचनमा ९२ जना जिल्ला न्यायाधीश खटाउने तयारी

त्यस्तै न्यायसेवाबाट नपुग्ने भएपछि आयोगले ७ सय उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने भएको छ । देशभरमा ७५३ वटा स्थानीय तहमा हरेकमा एउटाको दरले निर्वाचन अधिकृत खटाउनुपर्छ । आयोगका अनुसार जिल्ला...

सोमबार, ०४ जेठ २०८३
सुर्खेतको वीरेन्द्रनगरमा  कर्फ्यू आदेश जारी

सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ । ...

सोमबार, ०४ जेठ २०८३
एमाले सांसद मोहन बानियाँ पक्राउ

एमाले सांसद मोहन बानियाँ पक्राउ

पीडितले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन्। सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद...

सोमबार, ०४ जेठ २०८३
कुनैपनि मित्रराष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता

कुनैपनि मित्रराष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता

निर्णयमा भनिएको छ, ‘एमसीसीलाई मिति २०७८ फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायत अन्य राजनीतिक दलहरु,...

सोमबार, ०४ जेठ २०८३
नेपाल र भारतबीच जीटूजीमार्फत रासायनिक मल खरिद गर्न सम्झौता

नेपाल र भारतबीच जीटूजीमार्फत रासायनिक मल खरिद गर्न सम्झौता

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रको आदानप्रदान भएको हो । ...

सोमबार, ०४ जेठ २०८३
एमसीसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत

एमसीसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत

प्रतिनिधिसभाको आइतबारको बैठकले एमसीसीसम्बन्धी प्रस्ताव व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन गरेको हो । भ्रम र अफवाहलाई चिर्दै नेपाली जनतालाई यथार्थ बुझाउने काममा कांग्रेस निरन्तर लागिरहने उल्लेख गर्दै प्रवक्ता डा महतले भने,...

सोमबार, ०४ जेठ २०८३
वीरेन्द्रनगरमा ६ अर्ब लगानीमा खानेपानी आयोजना

वीरेन्द्रनगरमा ६ अर्ब लगानीमा खानेपानी आयोजना

सुर्खेत उपत्यका खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले आयोजना अनुसार पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, रिर्जवेशन ट्याङ्की, मुख्य पानी प्रसारण लाइन विस्तार र...

सोमबार, ०४ जेठ २०८३
एमसीसी अनुमोदनले समाज विभाजित हुनबाट बच्योः प्रचण्ड

एमसीसी अनुमोदनले समाज विभाजित हुनबाट बच्योः प्रचण्ड

उनले भने,‘पोहोरसाल नै व्याख्यात्मक टिप्पणीबारे सोचेको थिएँ । सार्कका पूर्वमहासचिव डा. अर्जुनबहादुर थापासँग यसबारे छलफल गरें । सन्धिका बारेमा भियना कन्भेन्सन अनुसार एउटा पक्षले आधिकारिक व्याख्यात्मक घोषणा गरेको कानुनी मान्यता...

सोमबार, ०४ जेठ २०८३
युक्रेनमा रहेका २४४ नेपाली सुरक्षित गन्तव्यमा

युक्रेनमा रहेका २४४ नेपाली सुरक्षित गन्तव्यमा

सोमबार विज्ञप्ति जारी गरी समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२/१२, हङ्गेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको छ । सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०,...

सोमबार, ०४ जेठ २०८३
स्थानीय तह निर्वाचनमा ८० राजनीतिक दलले भाग लिने

स्थानीय तह निर्वाचनमा ८० राजनीतिक दलले भाग लिने

जसमा ८० वटा दलले निर्वाचनमा भाग लिन निवेदन दिएका हुन् । आयोगले फागनु ५ देखि १५ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो । आयोगका अनुसार राष्ट्रिय दल मान्यता...

सोमबार, ०४ जेठ २०८३
महाशिवरात्रिका दिन यसरी गरिँदैछ काठमाडौंको ट्राफिक व्यवस्थापन

महाशिवरात्रिका दिन यसरी गरिँदैछ काठमाडौंको ट्राफिक व्यवस्थापन

महाशाखाका अनुसार पुरानो बानेश्वर, कालोपुल, रातोपुल, चावहिल, तीलगंगालगायतका क्षेत्रबाट गौशालातर्फ सवारीसाधन जान रोक लगाइएको छ । ...

सोमबार, ०४ जेठ २०८३